गण्डकी प्रदेश

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । करिडोरको बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका ठाउँमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि यो सडक खण्ड दैनिक पाँच घण्टा बन्द गर्न लागिएको हो ।जिल्ला सुरक्षा समितिको निर्णयले यही...

वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री बितरण ।

वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री बितरण ।

वालिङ फागुन -२२ वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको...

दु:ख पर्दा सम्झनामा आउने कृष्णगण्डकी समाज दक्षिण कोरिया

दु:ख पर्दा सम्झनामा आउने कृष्णगण्डकी समाज दक्षिण कोरिया

फागुन -२२ स्याङ्जा जिल्ला काली गण्डकी गाउँपालिका वडा नं.-७, मिर्मी पालिचौर निवासी ब्लड क्यान्सर विरामी कृष्ण प्रसाद भट्टराईको भरतपुर अस्पतालमा उपचार हुने क्रममा आर्थिक अभावलाई केही भए पनि सहयोग होस् भन्दै कृष्ण गण्डकी समाज दक्षिण कोरीयाले आर्थिक सहयोग अभियान चलाएको...

अब वालिङमै माटो परीक्षण

अब वालिङमै माटो परीक्षण

तोलाकान्त बगाले वालिङ, १७ फागुन । अबदेखि स्याङ्जाको वालिङमा माटो परीक्षण हुने भएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै वालिङमै माटो परीक्षण हुने भएको हो । माटो परीक्षणकालागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालाहरुमा लैजानुपर्ने...

कालीगण्डकी अस्पतालको प्रथम स्थापना दिवस सम्पन्न

कालीगण्डकी अस्पतालको प्रथम स्थापना दिवस सम्पन्न

मिन थापा मगर स्याङ्जा - १० फाल्गुन २०७८ कालीगण्डकी गाउँपालिका वडा नं - ७, मिर्मीमा गाउँपालिकाद्वारा संचालित अस्पतालले आज पहिलो वाषिर्कोत्सव मनाएको छ। अस्पताल २०७७ साल फाल्गुन १० गते स्थापाना भएको थियोे । अस्पतालको सभाहलमा आज एक समारोहका बीच डाक्टर...

किसानलाइ हाते ट्याक्टर वितरण

किसानलाइ हाते ट्याक्टर वितरण

क्व्होलासोथर गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर मिनी टिलर वितरण गरेको छ । गाउँपालिकाले कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउन कृषकलाई हाते ट्याक्टर वितरण गर्दै आएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले किसानलाई हाते ट्याक्टर वितरण गर्दै कृषिलाई...

गाउँपालिकाद्वारा निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा सन्चालन

गाउँपालिकाद्वारा निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा सन्चालन

लमजुङ्ग जिल्लाको दूधपोखरी गाउँपालिकाले निशुल्क शिक्षक सेवा आयेग तयारी कक्षा सञ्चालन गरेको छ । आगामी चैत्र महिनामा हुन लागेको शिक्षक सेवा आयोग परीक्षालाई लक्षित गरी निशुल्क तयारी कक्षा सञ्चालन गरेको हो । गाउँपालिकाकी अध्यक्ष छुपीमाया गुरुङले शिक्षामा स्थानिय शिक्षकको भूमिका...

कवि चारघरे ठिटोको “अनुत्तरित प्रश्नहरु” बिमोचित

कवि चारघरे ठिटोको “अनुत्तरित प्रश्नहरु” बिमोचित

माघ -२४ युवाकवि चारघरे ठिटोको कविता संग्रह 'अनुत्तरित प्रश्नहरु' बिमोचित भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान गण्डकीद्वारा पोखरामा आयोजित एक कार्यक्रममा सो पुस्तकको बिमोचन भएको हो । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेश श्रेष्ठले पुस्तकको बिमोचन गर्नु...

काङ्ग्रेसका  वडा सभापति अमूल्य श्रेष्ठद्वारा नगद तथा खेलकुदका सामग्री प्रदान

काङ्ग्रेसका वडा सभापति अमूल्य श्रेष्ठद्वारा नगद तथा खेलकुदका सामग्री प्रदान

चुरामणि तिमिल्सिना < माघ -२२ गुल्मी -रुरुक्षेत्र विकास र खेल जगतलाई अगाडि बढाउनको लागि गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का नेपाली कङगेसका वडा सभापती अमुल्य श्रेष्ठले रुरुको खेल मैदानलाई संरक्षण कोलागी रु १० हजार , कभर्डहलमा इनभटर खरिदका लागि...

स्याङ्जामा जिप दुर्घटना हुँदा दुईको मृत्यु

स्याङ्जामा जिप दुर्घटना हुँदा दुईको मृत्यु

माघ -२२ स्याङ्जामा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बिरुवा गाउँपालिका वडा नम्बर -३ धोवादी स्थित भित्री सडक खण्डमा बिरुवा तर्फ जाँदै गरेको ग १ ज ५९३९ नम्बरको जिप सडक देखि करिब ५०० मिटर तल...

Page 8 of 113 1 7 8 9 113
ट्रेन्डिङ