नदी कटानका काम समयमा नहुदा स्थानिय तनावमा
काठमाडौं । नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरु भएको छैन । नियन्त्रणकाे काम सुरू नहुँदा स्थानीयवासी चिन्तित भएका छन् । बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला, वडा नं ४ सिङ्गा, तातोपानी,...
















