शैक्षिक परामर्श सम्बन्धी नियमावली प्रक्रिया अगाडी बढयो, धरौटी अनिवार्य
काठमाडौं/ वैशाख–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी नियमावलीको प्रक्रियालाई अगाडी बढाएको छ । शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी नियमावलीलाई विभिन्न चरणमा छलफल गरी अन्तीम रुप दिनका लागि अगाडी बढाइएको हो । शैक्षिक परामर्श तथा...

















