खेलकुद

प्रथम वडा अध्यक्ष कप प्रतियोगिता सम्पन्न

चुरामणी तिमिल्सिनामाघ-४गुल्मीको रिडीमा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता आज सम्पन्न भएको छ । माघे सन्क्रान्ती पर्वको अवसरमा रुर फ्रेन्ड्स क्लबले आयोजना गरेको भलिबल प्रतियोगितामा २० वटा समूहको सहभागिता रहेको थियो। प्रतियोगितामा ठुलो लुम्पेक खेलकुद समितीले प्रथम स्थान हासिल गरेको छ।...

रुरु फ्रेन्ड्स क्लबद्वारा वडा अध्यक्ष कपको आयोजना

चुरामणी तिमिल्सिनामाघ-१ गुल्मी - माघे संक्रान्ती पर्वको अवसरमा रुरुक्षेत्र धाम रिडीमा रुरु फ्रेन्डस क्लव रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीले वडा अध्यक्षकप प्रतियोगिताको एक समारोहका बीच खेलको उद्घाटन गरेको हो । क्लवका कार्यबाहक अध्यक्ष सोभित थापाको अध्यक्षता रहेको कार्यक्रममा...

लाफा समुहले १५० बढी टिम सहभागी हुने ब्याडमिन्टन प्रतियोगिता गराउने

पुस-२७ ।रुपन्देहीको बुटवलमा रहेको लाफा समूहले खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।पत्रकार सम्मेलन गरी बुटवलमा आउदो माघ २३ र २४ गते तेस्रो लाफा पुरुष ब्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको छ।यस बर्ष १५० भन्दा बढी टिम...

कोभिड प्रभावितलाई उद्यमी बनाईने

तोलाकान्त बगाले वालिङ, २० पुस । कोभिड १९ को सङ्क्रमणका कारण रोजगारी गुमाएका युवा युवतीलाई उद्यमी बनाउने उद्देश्यसहित कोष स्थापना गरिएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य...

सुरेस गोदारको कप्तानीमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट खेलाडी छनोट

बिष्णु पान्डेयपाल्पा मंसिर ३० आगामी पुस ११ गतेदेखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पाल्पाले पुरुष टोलीको घोषणा गरेको छ । यहि मङ्सिर २५ र २६ गते तानसेन टुडिखेल खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट २ वैकल्पिकसहित १६ खेलाडी छनोट...

नवनियुक्त सांसद पाण्डेय द्वारा आज शपथ ग्रहण

मंसिर- ८ नवनियुक्त सांसद मोहनप्रसाद पाण्डेयलाई निर्वाचन आयोग द्वारा हिजो प्रमाण पत्र प्रदान गरे पश्चात् आज पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई सभामुख अग्नि प्रसाद सपकोटाले पद तथा गोपनियताको सपथ गराएका हुन् । “प्रतिनिधिसभा सदस्य निर्वाचन...

स्याङ्जाको पुतलीबजार नगरपालिका सतौ बाट देखिएको मनमोहक दृश्य (फोटो फिचर)

स्याङ्जाको पुतलीबजार नगरपालिका सतौबाट देखिएको मनमोहक दृश्य । कुहिरोमा स्याङ्जा पनि कम छैन। तस्बिर : सक्षम ढकाल स्याङ्जा मनमोहक दृश्य

युवा नेता हिमाल श्रेष्ठद्वारा जन्मदिनको अवसरमा शैक्षिक एवम् खेलकुद सामाग्री वितरण

सुन्दर भण्डारी,कार्तिक-१७।युवा नेता एवम् समाजसेवी हिमाल श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक एवम् खेलकुदका सामाग्री वितरण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटीका सचिवालय सदस्य एवम् नेकपा रुरुक्षेत्र गाउँपालिकाका पार्टी इन्चार्ज समेत रहेेेका श्रेष्ठले आफू ४७ बर्ष पूरा भई...

नेपालमा सोमबार थप २९३३ जना कोरोना संक्रमीत थपिए

कार्तिक -१७ नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमीत थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७...

सम्पादकीय : कालीगण्डकी गाउँपालिकाले मुहार फेर्दै

कालीगण्डकी पोष्ट असोज-२०, स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका मुहार फेर्ने क्रममा रहेको छ। विकासका पूर्वाधारहरुको मापदण्डमा पर्ने शिक्षा , स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा तीब्ररुपामा परिवर्तन आएकोले कालीगण्डकी गाउँपालिका सुगम बन्ने क्रममा रहेको छ। सडक निर्माणका क्षेत्रमा पनि गाउँपालिकामा मिर्मीको मिलन...

Page 3 of 3 1 2 3
ट्रेन्डिङ