संवाददाता

कालीगण्डकी गाउँ पलिकाका २३ जनाको पिसिआर नेगेटिभ

जि.के. पाण्डे (भाद्र -९)स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका २३ जनाको पिसिआर नतिजा नेगेटिभ आएको छ। कालीगण्डकी गाउँ पालिकाका धेरै जनाको सम्पर्कमा आउने व्यक्तिहरुको स्वाब पाँच दिन अगाडी सङ्कलन गरिएको थियो। विशेष गरि अत्यावश्यक सवारी साधनका चालक , व्यापारी , क्वारेन्टिनमा खटिएका...

कालीगण्डकीमा १९ जना कोरोना संक्रमित निको भएर घर फर्के

बिश्वभर फैलिएको महामारीको कारण दिन प्रती दिन कोरोना संक्रमितहरुको बढ्ने क्रम जारी छ। मृत्यु दर पनि बढ्ने क्रममा रहेको छ। स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा हाल सम्म २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हरु मध्य १९ जना संक्रमित निको...

स्याङ्जामा एक जना सहित गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज थप ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु स्याङ्जा पुतलीबजार नगरपालिकाका एक जना , म्यादीका एक , बाग्लुङका दुई जना , तनहुँका दुई र नवलपरासीका दुई जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा...

सरकारको मुख ताक्न छोडेर काममा जुट्दै युवाहरु:

गाउँका युवाहरु सरकारको मुख ताक्न छोडेर सामाजिक काममा जुटेका छन् । विगतमा गाउँघरमा स्थानीयको सहभागितमा निःशुल्क हुने अधिकांश काम अहिले स्थानीय सरकारले बजेट विनियोजन भएपछि मात्र हुने गरेको छ । जसका कारण आफ्नो घरगाउँ वरपर गर्नु पर्ने स–साना कामको लागि...

२४ घण्टामा ८१८ जनामा काेराेना सङ्क्रमण, बुटवलमा २ सहित तीन जनाकाे ज्यान गएकाे पुष्टि

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार नाै सय ३५ पुगेकाे छ । गएको २४ घण्टामा जनामा आठ सय १८ कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा आठ हजार २६ जनाको पीसीआर विधिमार्फत काेराेना...

डाक्टरकाे घरमा कालाे ब्यानर राख्ने, घरबाहिर हुलदङ्गा गर्नेलाई कारबाही गर्न सिफारिस

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले चितवनमा डाक्टरको घरमा कालो ब्यानर राख्ने र काठमाण्डौमा सिभिल अस्पतालका डाक्टर बस्ने घरबाहिर हुलदङ्गा गर्नेहरुलाई कारबाही गर्न प्रशासनलाई सिफारिस गरिएको...

तामाको भाडाँ बनाउने पेशा लोप हुँदै

भदौ -६, स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर १ जोगि डाँडामा गरिदै आएको परम्परागत रूपमा गरिदै आएको तामाको भाडा बनाउने पेशा लोपोन्मुख अवस्थामा पुगेको छ। परम्परागतरुपमा तामाका भाडाकुडा बनाएर अर्थ उपार्जनको राम्रो माध्यम बनेको यो व्यवसाय हाल आधुनिक सिल्टी र...

खुर्सानीले बजार मुल्य नपाउँदा कृषक मारमा

सँगम अधिकारीखुर्सानीले बजार नपाउँदा पाल्पाका कृषक मारमा परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका १ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा परेका हुन् । खुर्सानी बेचेर रु दुई लाख भन्दा बढी आम्दानी हुने अनुमान गरिएपनि बजार भाउ नपाउँदा लागत...

चापाकोटमा दुई जना पत्रकार माथी दुव्र्यवहार।

राजन भट्टराई,भाद्र ६स्याङ्जा चापाकोट नगरपालिका वडा न.१० बाघेडाडामा युवा संघमा आबद्ध चापाकोट नगरपालिका वडा न.९निबासी बिबेक भण्डारीको नेतृत्वमा रहेको केही युवाहरु द्वारा पत्रकार माथि आक्रमण सहितको दुव्र्यवहार हो ।स्थलगत रिपोर्टिङमा हिडिरहेका पत्रकार माथी उनिहरुको समूहले मोबाइल खोसेर अपशब्द प्रयोग गर्दै...

पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना भाइरसका संक्रमित थपिए, नौ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

Page 120 of 125 1 119 120 121 125
ट्रेन्डिङ