संवाददाता

पुतलीबजार नगरपालिकामा २ वटा एम्बुलेन्स  तयारी अवस्थामा

पुतलीबजार नगरपालिकामा २ वटा एम्बुलेन्स तयारी अवस्थामा

रोशन लामिछाने जेठ -११ पुतलीबजार नगरपालिकाले पालिकामा कोरोना संक्रमितहरुको संख्या वढ्दै जान थालेपछि संक्रमित विरामीहरुलाई रेखदेख गर्न २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । संक्रमितहरुले खोजेको बेलामा एम्बुलेन्स नपाउने गुनासो वढेपछी पालिकाले २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको हो...

स्याङ्जामा एक घरमा आगो लगाउने पक्राउ

स्याङ्जामा कुटपिट गरि घाइते बनाउने एक जना पक्राउ

जेठ -११ स्याङ्जामा प्रहरीले कुटपिट गरि घाइते बनाएको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ७ रामघाट बस्ने ५३ वर्षका बुद्ध बहादुर सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी...

स्याङ्जामा जबरजस्ती करणी गरेको आरोपमा एक जना वृद्ध  पक्राउ

स्याङ्जामा जबरजस्ती करणी गरेको आरोपमा एक जना वृद्ध पक्राउ

जेठ -११ स्याङ्जामा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिरुवा गाउँपालिका वडा नम्बर ४ खुदी बस्ने ६० वर्षका दुर्ग बहादुर दमै रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाले दिएको जानकारी अनुसार ६० वर्षका दमैले...

अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

तोलाकान्त बगाले वालिङ, ११ जेठ । यहाँका एक परिवारले गह्रौ प्राथमिक अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । स्याङ्जाको वालिङ ८ घर भई हाल हङकङमा बस्दै आउनुभएका मोहन गुरुङ (तिला) र बीना गुरुङले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको...

स्याङ्जामा प्रहरीद्वारा न्यून गुणस्तरको स्यानिटाइजर बरामद

स्याङ्जामा प्रहरीद्वारा न्यून गुणस्तरको स्यानिटाइजर बरामद

जेठ -११ कोरोना महामारी फैलिए संगै बजारमा स्यानिटाइजरको माग पनि उच्च रहेको छ। यसै क्रममा बजारमा न्युन गुणस्तरका स्यानिटाइजर फेला पर्न थालेका छन् । स्याङ्जामा प्रहरीले न्यून गुणस्तरको नक्कली स्यानिटाइजर ठूलो मात्रामा वरामद गरेको छ। जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर...

गाँउमै अस्पताल बनाउन युवाहरुले शुरु गरेको फेसबुक अभियान सफल बन्दै ।

गाँउमै अस्पताल बनाउन युवाहरुले शुरु गरेको फेसबुक अभियान सफल बन्दै ।

राधाकृष्ण डुम्रे स्याङजा जेठ -१०। स्याङजाको कालिगण्डकी गाँउपालिका बिर्घाका युवाहरुले शुरु गरेको फेसवुक अभियान सफल हुँदै गएको छ । गाँउमा व्यवस्थित र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि युवाहरुले शुरु गरेको अभियान सफल हुँदै गएको हो । युवाहरुले “बिर्घामा अस्पताल...

कालीगण्डकी गाउँपालिका गुल्मीद्वारा गाउँ टोलमै गएर स्वाब संकलन

कालीगण्डकी गाउँपालिका गुल्मीद्वारा गाउँ टोलमै गएर स्वाब संकलन

जेठ -१० गुल्मीको कालीगण्डकी गाउँपालिकाले गाउँ टोलमै पुगेर कोरोना परिक्षणका लागि स्वाब संकलन गरेको छ। कोरोना परिक्षणको दायराभन्दा बाहिर रहेका र बढी संक्रमित रहेको वडाहरुमा स्वास्थ्यकर्मी हरुको टोलि सहित पुगेर लक्षण सहितका र कन्ट्याक्ट् ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गरिएको कालीगण्डकी...

श्री प्रतिभा गाउँसेवा परिवारद्वारा कोभिड -१९ रोकथामका लागि स्वास्थ्य सामग्री वितरण

श्री प्रतिभा गाउँसेवा परिवारद्वारा कोभिड -१९ रोकथामका लागि स्वास्थ्य सामग्री वितरण

जेठ -९ बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय तह देखि स्थानीय स्तरमा पहल भैरहेको छ। यसै क्रममा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ मसाहारमा अवस्थित श्री प्रतिभा गाउँ सेवा परिवारले पनि कोभिड -१९ को विरुद्ध अभियान...

अस्पतालका बिरामीलाई निशुल्क भोजन

अस्पतालका बिरामीलाई निशुल्क भोजन

तोलाकान्त बगाले वालिङ, ७ जेठ । वालिङ नगरपालिकाले बिरामीलाई निशुल्क भोजनको ब्यवस्था गरेको छ । नगरपालिकाले गह्रौं प्राथमिक अस्पतालमा निर्माण गरेको आईसोलेसन सेन्टरमा उपचाररत कोरोना सङ्क्रमितलाई निशुल्क भोजनको ब्यवस्था मिलाएको नगर प्रमुख एवं अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो...

निषेधाज्ञाका कारण सुनसान रामनदीधाम क्षेत्र ( फोटो फिचर)

निषेधाज्ञाका कारण सुनसान रामनदीधाम क्षेत्र ( फोटो फिचर)

जेठ -५ कोभिड १९ ले देश आक्रान्त भएको बेला गण्डकी प्रदेश र लुम्बिनी प्रदेश नाका रामनदिधाममा सुनसान रहेको छ । फोटो:- यादव सुन्दर पाण्डे

Page 23 of 125 1 22 23 24 125
ट्रेन्डिङ