संवाददाता

गाउँघरको खान्किको पहिलो रोजाइ लोकल कुखुरामा अज्ञात रोग

गाउँघरको खान्किको पहिलो रोजाइ लोकल कुखुरामा अज्ञात रोग

कृष्ण अन्जान जेठ -५। रुरु -आय आर्जनका लागि राम्रै श्राेत मानिएकाे लाेकल कुखुरा पालनतर्फ आकर्षित रुरुक्षेत्र गाउँपालिकाका किसानहरुले पालेका कुखुरा भटाभट मर्न थाले पछि यतिवेला पिडामा रहेका छन् । चैत्रकाे पहिलाे हप्ता देखि याे क्षेत्रका कुखुरापालक किसान हरुले पालेका लाेकल...

रुरुक्षेत्रका किसानहरु मकै खन्न व्यस्त -मकै एक परिकार अनेक

रुरुक्षेत्रका किसानहरु मकै खन्न व्यस्त -मकै एक परिकार अनेक

कृष्ण अन्जान जेठ -४ लकडाउनकाे उपयाेग गर्दै यतिबेला रुरुक्षेत्रकाे थाेर्गा गाउँका किसानहरु बारिमा मकै खन्न व्यस्त छन । याे वर्ष वैशाखकाे पहिला र दाेस्राे साता पानी परेपछि किसानहरूले मकै छर्न पाए र जेठकाे पहिलाे सातानै मकै खन्ने बेला भएकाे छ...

कोरोना नियन्त्रणका लागि कालीगण्डकी गाउँपालिकाद्वरा निशुल्क एन्टिजेन र पिसिआर परिक्षण गर्ने

कोरोना नियन्त्रणका लागि कालीगण्डकी गाउँपालिकाद्वरा निशुल्क एन्टिजेन र पिसिआर परिक्षण गर्ने

जेठ -३ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कोरोना संक्रमणको बढ्दो दरलाई न्यूनीकरण गर्नका लागि एन्टिजेन र पिसिआर परिक्षणको दायरालाई फराकिलो बनाएको छ। हिजो आइतबार पालिकाका पदाधिकारी , प्रशासकीय अधिकृत तथा स्वास्थ्यकर्मी हरुको संयुक्त बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि एन्टिजेन र पिसिआर...

काेभिड सँक्रमण फैलिन नदिन रुरुक्षेत्रमा प्रहरीले गर्याे थप कडाइ

काेभिड सँक्रमण फैलिन नदिन रुरुक्षेत्रमा प्रहरीले गर्याे थप कडाइ

कृष्ण अन्जान रुरु जेठ -३। नयाँ भेरियन्ट सहितकाे काेभिडकाे सँक्रमण समुदायमा फैलिन नदिन इलाका प्रहरी कार्यलय रिडीले अफ्नाे अभियानमा कडाइ गरेकाे छ । इलाका प्रहरी कार्यालय रिडीले अाफ्नाे कार्यक्षेत्र भित्रका बजार गाउँ टाेल हरुमा हिँडडुल मा कडाइ गर्दै अाम जन...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जाको कालीगण्डकीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

जेठ -३ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर २ का ९० वर्षीय पुरुष रहेको वडा नम्बर २ का वडा अध्यक्ष नर बहादुर रानाले जानकारी दिनु...

वालिङ नगरपालिकाको कपासे गाउँ सिल

वालिङ नगरपालिकाको कपासे गाउँ सिल

तोलाकान्त बगाले वालिङ, २ जेठ । वालिङ नगरपालिका १४ को कपासे गाउँलाई सिल गरिएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ का सङ्क्रमितहरु देखापरेसँगै रोकथाम तथा नियन्त्रणका लागि सिल गरिएको हो । नगर प्रमुखसहित स्वास्थ्यकर्मीको टोलीले आईतबार गाउँमै...

स्याङ्जाको कालीगण्डकीमा एकैपटक ३८ जना कोरोना संक्रमित थपिए

स्याङ्जाको कालीगण्डकीमा एकैपटक ३८ जना कोरोना संक्रमित थपिए

जेठ -२ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आज एकै पटक ३८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हरुको पिसिआर र एन्टिजेन बिधिबाट गरिएको कोरोना परिक्षणका क्रममा आज अहिले सम्मकै धेरै सङ्ख्यामा कोरोना संक्रमित थपिएका हुन् । कालीगण्डकी गाउँपालिका स्वास्थ्य शाखाले दिएको...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पामा एक युवती झुन्डिएर मृत अवस्थामा फेला

जेठ -२ पाल्पामा आज बिहान एक युवती झुन्डिएर मृत अवस्था फेला परेकी छिन् । आज बिहान तानसेन नगरपालिका वडा नम्बर १२ अउलकि २२ वर्षकी रुपा पराजुली घर देखि १० मिटर टाढा रहेको आफ्नै होटलमा झुन्डिएर मृत अवस्थामा फेला फेला परेकी...

रुरुक्षेत्रकाे रिडीमा स्थापित आइसाेलेसनमा अक्सिजन अभाव

रुरुक्षेत्रकाे रिडीमा स्थापित आइसाेलेसनमा अक्सिजन अभाव

कृष्ण अन्जान रुरु जेठ -२। नयाँ भेरियन्ट सहितकाे काेभिड समुदाय स्तरमा फैलिँदै जाँदा रुरुक्षेत्रकाे रिडीमा स्थापना गरिएकाे अाइसाेलेसनमा अक्सिजन अभाव भएकाे छ । रुरु स्वास्थ केन्द्रका प्रमुख डाक्टर विकास पन्थीका अनुसार २ वटा भरि र एउटा अाधा अक्सिजन सिलिन्डर रहेकाे...

बिर्घाको करेन्डाँडामा कोरोना अस्पताल निर्माणका लागि अनलाइन छलफल कार्यक्रम सम्पन्न

बिर्घाको करेन्डाँडामा कोरोना अस्पताल निर्माणका लागि अनलाइन छलफल कार्यक्रम सम्पन्न

जेठ -१ स्याङ्जा (यम सोमै)- सामाजिक सञ्जाल फेसबुकमा संचालित फेसबुक समूह "हेल्लो बिर्घा"द्वारा आयोजित "बिर्घामा अस्पताल- समयमै उपचार" शिर्षकमा अनलाइन वेविनार शनिबार सम्पन्न भएको छ। दोस्रो लहरको कोरोना संक्रमणका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका पनि प्रभावित हुँदै गएको भन्दै बिर्घाको करेन्डाँडा...

Page 24 of 125 1 23 24 25 125
ट्रेन्डिङ