सम्झनासंग पाल्पा मदनपोखराका सन्तोषले गाए सालैजो गीत
पाल्पा,कार्तिक ४जिल्लाको तानसेन ८, मदनपोखराका सन्तोष बुढापृथीको सांगीतिक कोशेली सार्वजनिक भएको छ । उहाँ र लोकप्रिय गायिका सम्झना भण्डारीको आवाजमा ‘आज रोधि बस्ने हो’ बोलको सालैजो गीत शनिबार सार्वजनिक भएको हो । गीतको शब्द रामु खातिले लेख्नुभएको हो जसमा संगीत...







