समाजसेवी पौडेल द्वारा धार्मिक संस्थालाई कम्पुटर र प्रिन्टर प्रदान
पौष -७ सुचना र सञ्चारको पहुँचलाई बिश्वभर फैलाउन विभिन्न मिडिया , पत्र-पत्रीका ,अनलाइन खबर र विभिन्न धार्मिक सञ्चार माध्यमहरुले अभियानकै रुपमा लिइ काम गरेका छन् । यसै अभियान अन्तर्गत २०७१ बैशाख २६ गते नेपालकै चार मध्येको एक धाम रुरु क्षेत्र...








