विविध

कक्षा १२ को परीक्षाकाे तयारी तोकिएको समयमै हुने

काठमाण्डाै - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ कक्षाको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिश्वब्यापी फैलिएको कोरोना महामारीका कारण कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन सकेको थिएन। स्थगित भएको परिक्षा पर्सि मंगलबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परिक्षा...

स्याङ्जाको कालीगण्डकीमा कृषक हरुलाइ उन्नतजातका घाँस जै र भेच वितरण

मङ्सिर -७ स्याङ्जाको कालीगण्डकी गाउँपालिका अन्तर्गतका वडा नम्बर ५ जैपते र वडा नम्बर ७ मिर्मीमा वडा अध्यक्ष लोकेदार थापा र मुक्ति प्रसाद भट्टराईको अध्यक्षतामा हिउँदे उन्नत जातका घाँसको बीउ जै र भेच किसानहरूलाई वितरण गरिएको छ । एक कार्यक्रमका बिच...

मन्त्री अर्याल द्वारा कालीगण्डकी गाउँपालिकाका सामुदायिक भवन र बिद्यालय भवनका शिलान्यास एवम् उद्घाटन

स्याङ्जा - ०६ मंसिर २०७७,भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालको प्रमुख अतिथ्यतामा कालिगण्डकी गााउँपालिका भित्रका सामुदायिक भवन र बिद्यालय भवनहरुको शिलन्यास तथा उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ।शनिवार कालिगण्डकी गाउँपालिका भित्र आयोजित पाँच फरक-फरक कार्यक्रममा उपस्थित...

महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव :अध्यक्ष गैह्रे

वालिङ मङ्सिर -६ दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले महिलाहरुको सक्रियताले मात्रै छिटो र दीगो आर्थिक प्रगती सम्भव रहेको बताउनु भएको छ । वालिङ नगरपालिका वडा नम्वर १३ उदियाचौरमा तरकारीको नर्सरी अनुगमन पछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गैह्रेले महिलाहरुको सक्रियता बिना...

सामाजिक सम्पदा निर्माण गर्न छत्रकोटका पन्थ परिवारले गरे ३लाख पचास हजार सहयोग

चुरामणी तिमिल्सिना मंसिर -६ _गुल्मिको छत्रकोट गाउँपालिका वार्ड न ३ भालु पानीमा करिब १०० बर्ष इतिहास बोकेके देबि भगवती मन्दिर को बृहतर बिकास कार्यक्रम सामाजिक सन्जाल बाट अगाडी बडिरहेको दान वीर तथा सामाजिक अभियान्ता पोमलाल कन्डेलले बताउनु भयो पोमलाल कन्डेल...

मन्त्री अर्याल द्वारा एकै दिन कालीगण्डकीमा बिद्यालय भवन शिलान्यास एवम् उद्घाटन

मंसिर -६ स्याङ्जाको कालीगण्डकीमा भूमि व्यवस्था , सहकारी एवम् गरिबी निवारण मन्त्री पद्मा अर्यालले आज कालीगण्डकी गाउँपालिकामा बिद्यालय भवन शिलान्यास एवम् उद्घाटन गर्नु भएको छ। मन्त्री अर्यालले कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री भवानी माविको चारकोठे पक्की भवनको...

कालीगण्डकीमा श्री जनहित माविको बिद्यालय भवन मन्त्री अर्याल द्वारा शिलान्यास

मङ्सिर - ६ स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनहित माविको बिद्यालय भवन शिलान्यास भएको छ। यस बिद्यालयमा निर्माण हुन लागेको ९ कोठे भवनको आज एक कार्यक्रमका बिच भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री...

स्याङ्जामा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

मङ्सिर -६ स्याङ्जामा आज ४ जना कोरोना संक्रमित थपिएका छन् । आज कोरोना संक्रमणको पुष्टि हुने हरु नगरपालिका वडा नम्बर ३ का ६१ वर्षिय पुरुष , वालिङ नगरपालिका वडा नम्बर ३ का ६८ वर्षिय महिला र पुतलीबजार नगरपालिका वडा नम्बर...

बेथानचाेक क्षेत्र सराेकार समाजकाे एकदिने धार्मिक अनुष्ठान र सरसफाई कार्यक्रम ३०१८ मिटर अग्लाे बेथानचाेक नारायणस्थानमा सम्पन्न

मङ्सिर -५ काभ्रेपलाञ्चोक जिल्लाको वेथानचोक गाउँपालिकाको सदरमुकाम गेल्डुङ बजार राजधानि काठमाडौंको रत्नपार्क बाट जम्मा ४२ कि मि दुरीमा पर्दछ।पर्यटकिय गन्तव्यस्थान धेरै भएकाे बेथानचाेक गाउपालिकामा  महाभारत रेन्जकाे ३०१८ मिटर अग्लाे स्थानमा अवस्थित बेथानचाेक नारायणस्थान मन्दिरले यस क्षेत्रकाे परिचय बाेकेकाे छ ।...

रुरुमा प्रदेशकै गौरव योजना अन्तर्गतको काम सुरु

चिरन्जिवि ज्ञवाली,मंसिर-५।नेपाल कै पवित्र रुरु धामकाे पुनर्निर्माण कार्यकाे बिधिबत रुपमा अाजदेखि शुरु भएसँगै रिडी बजारबासि हरुमा खुशि छाएकाे छ ।विकासकाे वुहत गुरुयाेजना अन्तर्गत रिडी धामकाे स्वरुप र सँरचनामा कायापलट हुने गरि सगुन कन्ट्रक्सनले अाफ्नाे काम शुरु गरेकाे र पहिलाे चरणकाे...

Page 44 of 50 1 43 44 45 50
ट्रेन्डिङ