स्याङ्जामा आज थप ५ जना कोरोना संक्रमित थपिए
मङ्सिर -८ स्याङ्जामा पछिल्लो २४ घण्टामा आज ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरु वालिङ नगरपालिका वडा नम्बर ८ का ३८ र २३ वर्षिय...






