नवनियुक्त सांसद पाण्डेयलाई निर्वाचन आयोग द्वारा प्रमाण पत्र प्रदान
जि.के. पाण्डेय।मंसिर ७,नेपाली काँग्रेसले प्रतिनिधिसभाको रिक्त पदमा स्याङ्जाका मोहनप्रसाद पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले पाण्डेयलाई प्रमाण पत्र प्रदान गरेको छ।“प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम...







