स्याङ्जाकी वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
मंसिर -९ स्याङ्जाकी एक वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ घर भै कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ९ नयागाउँ बस्दै आएका ३८ वर्षका मैते बिक...







