समाचार

ऋषिकेश रथयात्रा कोरोनाका कारण प्रभावित

चिरन्जिवि ज्ञवाली,मंसिर-११नेपालकै पवित्र धार्मिक क्षेत्रकाे रुपमा परिचित रुरुधाममा लाग्ने मेलाहरु प्रभावित भएका छन ।रुरुधामकाे माघेसक्रान्ति मेलापछिकाे दाेस्राे ठुलाे मेलाकाे रुपमा परिचित हरिबाेधिनी एकादशि र ऋषिकेश रथयात्रा प्रभावित भएकाे हाे ।हरिबाेधिनी एकादशिमा रिडीमा हजाराैँ भक्तजनहरुले दर्शन गर्ने ऋषिकेश भगवानकाे दर्शन गरेर...

माझी बस्तीमा पालीकाको कुखुराका खोर, बाटो र घर

रोशन लामिछानेस्याङ्जा, ११ मंसिर माछा मारेर गुजरा चलाउदै आएका पुतलीबजार नगरपालिका–१३, को माझी बस्तीमा पुतलीबजार नगरपालिकाको कार्यालयले कुखुराका खोर निर्माण गरिदिएको छ । माझीहरुको आयआर्जनमा सहयोग होस् भनेर पुतलीबजार नगरपालीकाले खोर निर्माण गरिदिएको हो । पालीकाले कुखुराको खोरमा आवश्यक पर्ने...

स्याङजामा सिताके च्याउले बजार नपाउदा कृषक चिन्तीत

स्याङ्जा, ११ मंसिर रोशन लामिछाने -पुतलीबजार नगरपालिका–११ र १२ का सिताके च्याउ कृषकहरु चिन्तीत भएका छन् । कृषि ज्ञान केन्द्र स्याङजाले पुतलीबजार नगरपालिका–११ र १२ मा स्थापना गरेको पकेट क्षेत्रको च्याउ विक्री नहुदाँ सिताके च्याउ कृषकहरु चिन्तीत भएका हुन् ।...

शान्ति श्री परियार बिक्रम क्षेत्रीको आवाजमा मन “रोएको कस्ले देख्छर” (भिडियो)

सुमन ढकाल,मंसिर-१० लोकप्रिय गायिका शान्ती श्री परियार र गायक विक्रम क्षेत्रीको आवाज रहेको निकै उत्कृष्ट गीत ‘मन रोएको कस्ले देख्छर’ मेशना डिजिटलको अफिसियल युटुवबाट सार्वजनिक भएको छ। निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीतमा शान्ति श्री परियारले दमदार...

स्याङ्जामा थप ६ जना कोरोना संक्रमित थपिए

मंसिर -१० स्याङ्जामा आज थप ६ जना कोभिड -१९ अर्थात कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा फेदिखोला गाउँपालिकाका २३ वर्षका पुरुष , पुतलीबजार नगरपालिका वडा...

नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण

मंसिर १० , नेेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल...

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मङ्सिर -१० पाल्पामा मंगलबार बेलुका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा रैना देवि छहरा गाउँपालिका वडा नम्बर ६ वस्ने रमन भट्टराई रहेका छन् । घाइते हुनेहरुमा...

मन्त्री बस्नेत द्वारा आँधिखोलामा सिंचाइ योजना शिलान्यास

मङ्सिर -९ स्याङ्जाको आधिखोला गाउँपालिकमा निर्माण हुने लागेको सिंचाइ योजनाको शिलान्यास भएको छ। गाउँपालिकाको वडा नम्बर ४ मा निर्माण हुने टुनिखोला सिमलचौर ज्यामिरे सिंचाइ योजनाको सोमबार एक कार्यक्रमका बिच गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री माननीय रामशरण बस्नेतले शिलान्यास गर्नु...

स्याङ्जामा थप ६ जना कोरोना संक्रमित थपिए

मङ्सिर -९ स्याङ्जामा आज थप ६ जनामा कोरोना भाइरस अर्थात कोभिड -१९ को संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अध्यावधिक विवरण अनुसार आज संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर १० का ५४ वर्षीया महिला...

नेपालमा थप १७९० जनामा कोरोना संक्रमणको पुष्टि

मङ्सिर -९ पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको...

Page 107 of 170 1 106 107 108 170
ट्रेन्डिङ