स्याङ्जाको गल्याङमा देउसीभैलो नखेल्न अनुरोध
गल्याङ । कार्तिक -२४ स्याङजाको गल्याङ नगरपालिकाले यस वर्षको तिहारमा देउसीभैलो नखेल्न आग्रह गरेको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम कायम रहेकाले यस वर्षको तिहारमा देउसीभैलो नखेल्न आग्रह गरेको हो ।यस्तै अघिल्ला वर्षहरुमा जस्तै...






