समाचार

गण्डकीमा ५९ जना नयाँ संक्रमित थपिए

गण्डकी प्रदेशमा मंगलबार थप ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा ३३ जना महिला सहित ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले...

बैतडीमा स्वाब सङकलन गर्न गएका स्वास्थ्यकर्मी माथी हातपात

बैतडीको सिगास गाउँपालिकामा स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। सिगास गाउँपालिका वडा नं ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नं ५ ढुंगाडमा स्वाब संकलनका लागि हिडेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार हातपात भएको हो। भूमीराज आधारभूत विद्यालयमा वन सम्बन्धि...

गोरखामा पनि कोरोना संक्रमित बढ्ने क्रम जारी,आजै १० जना थपिए

गोरखामा आज एकै पटक १० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु गोरखा नगरपालिकाका ५ जना , बारपाक सुलिकोट गाउँ पालिकाका ३ जना , भिमसेन थापा गाउँ पालिकाका १ र सिरानचोक गाउँ पालिकाका १ जना रहेका छन् ।...

बिष्णु खत्री को दशै गित “रिनै रिन” युटुब ट्रेन्डिङमा

सुमन ढकालनेपाली लोक दोहोरी क्षेत्रमा चर्चित गायक बिष्णु खत्री फेरि पनि मर्मस्पर्शी "रिनै रिनको "बोलको गित लिएर लोक पारखी मन हरु सित जोडिन आएका छन् । विशेष गरि गरीबी र पीडा बाट ग्रस्त जनजीवनलाई सन्दर ढंगले प्रस्तुत गर्न सफल गायक...

गुल्मीको रुरु गाउँ पालिकाका विभिन्न वडाहरु सिल गर्ने तयारी

गुल्मी -जिल्लाको रुरुक्षेत्र गाउपालिकामा स्थानियमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछी पालिकाका विभिन्न स्थान सिल गर्ने तयारी गरिएको छ। रुरुक्षेत्र गाउपालिका वड न. ५ का ४२ बर्षिय र वडा न.१ का ३१ बर्षिय पुरुषमा कोरोना भाइरसको पुष्टि भएपछी गाउपालिकामा बसेको आजको...

मन्त्री पद्माकुमारी कुमारी अर्याल द्वारा तीन वर्षपछि जगा कित्ताकाट खुला

सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै...

एकैदिन १७३६ जना डिस्चार्ज, ९७९ जनामा काेराेना पुष्टि

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४७ हजार दुई सय ३६ पुगेकाे छ । गएको २४ घण्टामा नाै सय ७९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा नाै हजार दुई सय १८...

गण्डकी प्रदेशमा एकै पटक ६७ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज एकै पटक ६७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु कास्कीका ३१ जना, नवलपरासीका १५ जना , गोरखाका १८ जना र तनहुँका ३ जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमित सङ्ख्या २५९८...

गुल्मीमा स्थानीय युवाहरुले गरे खेल मैदानको मर्मत सम्भार

सुन्दर कसजु गुल्मी (भदौ -२०) मर्मत संभार र संरक्षणको अभावमा गुल्मी रिडिको खेल मैदान खेलकुद गतिबिधिका लागि असहज भए पछि मैदानको स्थानिय युवाहरु द्वारा दैनिक पैसा संकलन गरेर मर्मत गरिएको छ। रिडि फुटबल समुहको पहलमा मर्मत गरिएको यो मैदानको आसपासमा...

कालीगण्डकी गाउँ पालिकामा पहिरो पीडितका परिवारलाई राहत रकम वितरण

जि.के. पाण्डे (भदौ-२०)स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घा खहरेमा पहिरोबाट बिस्थापित तथा मृतक परिवारका सदस्यहरुलाई आज राहत रकम प्रदान गरिएको छ। राहत रकम श्री कृष्णगण्डकी समाज दक्षिणकोरिया, स्याङ्जा परिवार दक्षिण कोरिया, स्याङ्जा सहयोग समाज अन्तरास्ट्रिय समन्वय समितिको संयुक्त पहलमा...

Page 153 of 170 1 152 153 154 170
ट्रेन्डिङ