समाचार

स्याङ्जामा एक सहित गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज ४४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु कास्कीका २२ जना , बाग्लुङका ३ जना , स्याङ्जा गल्याङका एक जना , नवलपरासीका एक जना र लमजुङका १७ रहेका छन् । केही दिन यता गण्डकी प्रदेशमा...

कोरोना संक्रमण बाट रुपन्देहीमा दुई जनाको मृत्यु

रुपन्देही – रुपन्देहीका थप दुईजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजनाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान...

रामडाडालाई प्रदेशकै नमुना क्षेत्र बनाउने नगरप्रमुख गिरिको उद्घोष

राजन भट्टराई,भदौ १९स्याङ्जा – रामडाडा स्याङ्जाको एउटा सुन्दर धार्मिक एबम पर्यटकीय स्थल जुन स्याङ्जा चापाकोट नगरपालिकाको सेखाममा अबस्थित छ। गर्मी महिना चिसो हावा, फर्फराउदै गरेको बिशाल चन्द्र सुर्य अङ्कित झन्डा सेखाम डाडाको चुचुरोमा अबस्थित घासे मैदानबाट कालीगण्डकी आसपास देखिने मनोरम...

पाल्पामा दुई सातादेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजेबाट हट्ने

विष्णु पान्डेयपाल्पा, भदौ १९÷जिल्लामा दुई सातादेखि जारी निषेधाज्ञा हट्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएसी)को सर्वपक्षीय बैठकले शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो । जिल्लामा पहिलो चरणमा भदौ ५ गते मध्यरातिदेखि भदौ १२ गतेसम्म...

स्याङ्जामा दुई सहित गण्डकी प्रदेशमा शुक्रबार मात्रै थपिए ८९ कोरोना संक्रमित

भदौ १९ पोखरा । गण्डकी प्रदेशमा शुक्रबार एकै दिन ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै प्रदेशमा संक्रमितको कुल संख्या २ हजार ४ सय ३ पुगेको छ । शुक्रबार कास्की, नवलपुर (वर्दघाट सुस्ता पुर्व), तनहुँ, स्याङ्जा, लमजुङ,...

कालीगण्डकी गाउँपालिकामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

यम सोमै स्याङ्जा (भदौ – १९)कालीगण्डकी गाउँ पालिकामा आज थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित २८ वर्षीय पुरुष केही दिन अघि भारतबाट नेपाल आएका थिए। नेपाल आउने क्रममा पिसिआर परिक्षण गरि उनी नेपाल आएका थिए। भारतमा एक...

रुपन्देहीमा थप एक जनाकोरोना संक्रमितको मृत्युु

बुटवल । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बुटवलको भेन्टिलेटरमा उपचाररत ७८ वर्षिय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । बुटवल ८ मिलनचौक निवासी उनी बिगत ९ दिन देखि कोरोना बिशेष...

गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिए

स्याङ्जा ,भदौ -१९ गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीब्र रुपमा फैलिने क्रम जारी छ। आज गण्डकी प्रदेशमा एकै पटक ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुने हरु कास्कीका १६ जना , लमजुङका ३ जना , स्याङ्जाका एक ,...

बिमल अधिकारीको रचनामा अर्जुन सापकोटाको आवाजमा जन्मेकै गाँउ रोयो(भिडियो सहित )

सुमन ढकाल ,काठामण्डौ।लोकप्रिय मोडल तथा रचनाकार बिमल अधिकारीको उत्कृष्ट रचनामा अर्जुन सापकोटा र देवी घर्तीको सुमधुर आवाजमा सजिएको २०७७ सालको दशै गित "जन्मेकै गाउँ रोयो" भावना म्युजिक सोलुसनबाट बजारमा उपलब्ध भएको छ।नेपाली हरुको महान चाड दशैको नजिकै गर्दा दशै तिहारका...

लिफ्टिङ खानेपानी आयोजना सम्पन्न

स्याङ्जाको वालिङ नगरपालिका ११ मा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । वडा नम्बर ११ गल्कोटमा मान्केखोला गल्कोट ¥यानपम्प विस्थापन लिफ्टीङ खानेपानी आयोजना सम्पन्न भएको हो ।सम्पन्न खानेपानीको उद्घाटन गर्दै नगरप्रमुख भूपराज अधिकारीले जनताका न्यूनतम आवश्यकता परिपूर्ति गर्न नगरपालिका प्रतिबद्व...

Page 154 of 170 1 153 154 155 170
ट्रेन्डिङ