खाली पेटमा स्याउ खाँदा स्वास्थ्यका लागि फाइदै-फाइदा
एजेन्सी । स्वस्थ रहनका लागि चिकित्सकहरूले हरेक दिन एउटा स्याउ खाने सल्लाह दिन्छन् । स्याउमा पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । यसमा प्रोटिन, फाइबर, आइरन र पानी प्रचुर मात्रामा हुन्छ । आज हामी खाली पेटमा स्याउ खानुका फाइदाहरु बारे बताइरहेका...
















