समाचार

फागुनबाट विद्यालय सन्चालनको तयारी ।

फागुनबाट विद्यालय सन्चालनको तयारी ।

काठमाडौं /२१ माघ-शुक्रबार विद्यालय सञ्चालनबारे प्रधानमन्त्रीको कार्यालयमा सरोकारवालाहरुसँग छलफल गरीएको छ । कोरोना संक्रमणका कारण बन्द भएका विद्यालयहरु फागुन १ गतेदेखि सञ्चालनको विषयमा छलफल गरिएको हो । छलफलमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव, संघीय मामिलाका...

होमस्टे घरघरमै ।

होमस्टे घरघरमै ।

दाङको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटमा घरैपिच्छे घरबास (होमस्टे) निर्माण गरिएको छ । त्यहाँ अहिलेसम्म सात होमस्टे निर्माण गरिएको स्थानीय प्रविर पुनले बताए । ‘हामीले यहाँ १० वटा होमस्टे सञ्चालनमा ल्याइसकेका छौं’, उनले भने, ‘अहिलेसम्म सात होमस्टे दर्ता गरेका छौं, १०...

गायक विष्णु खत्री माओवादी गलकोट नगर समितिका उपाध्यक्षमा चयन

गायक विष्णु खत्री माओवादी गलकोट नगर समितिका उपाध्यक्षमा चयन

बागलुङ, २० माघ/लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलीदेखी

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलीदेखी

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार...

नदी कटानका काम समयमा नहुदा स्थानिय तनावमा

नदी कटानका काम समयमा नहुदा स्थानिय तनावमा

काठमाडौं । नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरु भएको छैन । नियन्त्रणकाे काम सुरू नहुँदा स्थानीयवासी चिन्तित भएका छन् । बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला, वडा नं ४ सिङ्गा, तातोपानी,...

फागुनबाट विद्यालय खोल्ने तयारी ।

फागुनबाट विद्यालय खोल्ने तयारी ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका राज्यमन्त्री श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा...

त्रिविका स्थगित परिक्षा फागुनमा सन्चालन हुने!

त्रिविका स्थगित परिक्षा फागुनमा सन्चालन हुने!

कोभिडका कारण स्थगित गरेको परीक्षा त्रिभुवन विश्वविद्यालयले फागुन एक गतेदेखि सञ्चालन गर्ने भएको छ ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित...

कोदोबाट उत्पादन हुने मदिरालाइ गण्डकी विश्वविद्यालयले ब्रान्डिङ गर्ने

कोदोबाट उत्पादन हुने मदिरालाइ गण्डकी विश्वविद्यालयले ब्रान्डिङ गर्ने

गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ सहित पाँच जिल्लामा उत्पादित...

सुन्तला बेचेर ५ करोड गाउँमा आम्दानी भित्रिदै ।

सुन्तला बेचेर ५ करोड गाउँमा आम्दानी भित्रिदै ।

गण्डकी प्रदेशमा नै स्वादिलो सुन्तला उत्पादन हुने पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कका किसानले यस वर्ष सुन्तला बिक्री गरेर झण्डै पाँच करोड रूपियाँ गाउँमा भित्र्याउन सफल भएका छन् । अनुकूल मौसम र बजार भएका कारण यस वर्ष सुन्तला उत्पादनबाट गाउँमा ५...

प्रचण्डद्वारा अात्मनिर्भर अर्थतन्त्रको लागी देशभक्ति भावना जागृत गराउन आग्रह

प्रचण्डद्वारा अात्मनिर्भर अर्थतन्त्रको लागी देशभक्ति भावना जागृत गराउन आग्रह

अध्यक्ष क. प्रचण्ड ले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आह्वान गर्नुभएको छ। समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न खबरदारी आवश्यक रहेको उहाँको जोड छ । तामाङ समुदायको पर्व...

Page 19 of 170 1 18 19 20 170
ट्रेन्डिङ