निषेधाज्ञाका कारण सुनसान रामनदीधाम क्षेत्र ( फोटो फिचर)
जेठ -५ कोभिड १९ ले देश आक्रान्त भएको बेला गण्डकी प्रदेश र लुम्बिनी प्रदेश नाका रामनदिधाममा सुनसान रहेको छ । फोटो:- यादव सुन्दर पाण्डे
जेठ -५ कोभिड १९ ले देश आक्रान्त भएको बेला गण्डकी प्रदेश र लुम्बिनी प्रदेश नाका रामनदिधाममा सुनसान रहेको छ । फोटो:- यादव सुन्दर पाण्डे
जेठ ५ कोरोना संक्रमणका कारण स्याङ्जाका थप ७ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा वालिङ नगरपालिकाका वडा नम्बर २ कि ७७ वर्षीया महिला , वडा...
जेठ-५ स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थायी ठेगाना भइ विभिन्न पेशा, अध्ययन र जागिरका सिलसिलामा पोखरामा बसोबास गर्दै आउनु भएकाहरुको समूह कालीगण्डकी पोखरा सम्पर्क समाजले कालीगण्डकी गाउँपालिकालाई अक्सिमिटर प्रदान गरेको छ। मानव शरीरमा अक्सिजनको मात्रा नाप्नलाई अत्यन्तै उपयोगी अक्सिमिटरको प्रयोग श्वासप्रश्वास ,...
यम सोमै जेठ -४। देश यति खेर बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको चपेटामा परेको छ। महामारीले प्रभाव पार्ने क्षेत्रहरु मध्ये शैक्षिक क्षेत्रपनि एक हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि शैक्षिक सत्रको अन्त्य तिरको समयमा सरकारले गरेको लकडाउनका कारण बिद्यालयहरुले वार्षिक...
जेठ -३ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कोरोना संक्रमणको बढ्दो दरलाई न्यूनीकरण गर्नका लागि एन्टिजेन र पिसिआर परिक्षणको दायरालाई फराकिलो बनाएको छ। हिजो आइतबार पालिकाका पदाधिकारी , प्रशासकीय अधिकृत तथा स्वास्थ्यकर्मी हरुको संयुक्त बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि एन्टिजेन र पिसिआर...
जेठ -३ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर २ का ९० वर्षीय पुरुष रहेको वडा नम्बर २ का वडा अध्यक्ष नर बहादुर रानाले जानकारी दिनु...
तोलाकान्त बगाले वालिङ, २ जेठ । वालिङ नगरपालिका १४ को कपासे गाउँलाई सिल गरिएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ का सङ्क्रमितहरु देखापरेसँगै रोकथाम तथा नियन्त्रणका लागि सिल गरिएको हो । नगर प्रमुखसहित स्वास्थ्यकर्मीको टोलीले आईतबार गाउँमै...
जेठ -२ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आज एकै पटक ३८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हरुको पिसिआर र एन्टिजेन बिधिबाट गरिएको कोरोना परिक्षणका क्रममा आज अहिले सम्मकै धेरै सङ्ख्यामा कोरोना संक्रमित थपिएका हुन् । कालीगण्डकी गाउँपालिका स्वास्थ्य शाखाले दिएको...
जेठ -२ स्याङ्जाका ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर १३ का ५६ वर्षीय पुरुष , वडा नम्बर ८...
कृष्ण अन्जान रुरु जेठ -२। नयाँ भेरियन्ट सहितकाे काेभिड समुदाय स्तरमा फैलिँदै जाँदा रुरुक्षेत्रकाे रिडीमा स्थापना गरिएकाे अाइसाेलेसनमा अक्सिजन अभाव भएकाे छ । रुरु स्वास्थ केन्द्रका प्रमुख डाक्टर विकास पन्थीका अनुसार २ वटा भरि र एउटा अाधा अक्सिजन सिलिन्डर रहेकाे...
सत्यतथ्य , निष्पक्ष, ताजा समाचार, मनोरञ्जन तथा आधिकारिक सत्य सूचना प्रकाशन गर्ने हाम्रो उद्देश्य। कुशल पत्रकारिताद्वारा समाजलाई सत्य सूचना दिने हाम्रो दायित्व। स्याङ्जा दर्पण मिडिया प्रा.लि. द्वारा संचालित कालीगण्डकी पोष्ट डटकम।
कम्पनी दर्ता नम्बर: २४१२७८