लुम्बिनी प्रदेश

वडा अध्यक्षद्वारा जन्मदिनमा केककाट्ने खर्च वृद्धालाई खाद्यासामग्री सहयोग

चुरामणी तिमिल्सिनागुल्मी - पुस २७ । प्राय गरि समाजमा आफ्नो जन्म दिन मनाउदा केक काट्ने, भोज भतेरगर्ने , होटलमा पाटी गर्ने कार्यक्रमलाई तोड्दै समाजमा सन्देश फैलाउन रुरुक्षेत्र गाउँपालिका वाड न १ का वाड अध्यक्ष रामलाल बिकले आज आफ्नो जन्म दिनको...

लाफा समुहले १५० बढी टिम सहभागी हुने ब्याडमिन्टन प्रतियोगिता गराउने

पुस-२७ ।रुपन्देहीको बुटवलमा रहेको लाफा समूहले खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।पत्रकार सम्मेलन गरी बुटवलमा आउदो माघ २३ र २४ गते तेस्रो लाफा पुरुष ब्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको छ।यस बर्ष १५० भन्दा बढी टिम...

स्व. बुद्धि प्रसाद पाण्डेको परिवारलाई दुबैबाट सहयोग

चुरामणी तिमिल्सिनापाल्पा ( पुस-२६ )पाल्पको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ ख्याहा निवासी ४८ बुद्धि प्रसाद पाण्डेको पौष १४ गते क्यान्सर रोगबाट निधन भएको हो। आर्थिक अभाव सँगै कमजोर परिवार भएको पाण्डे परिवारलाई दुबैबाट रु ५० हजार ५१ रुपैया उपलब्ध गराइएको...

पाल्पाको सितलडाँडामा मृत अवस्थामा शिशु फेला

पुस-२५पाल्पा - पाल्पामा आज दिउँसो ४:२५ बजेको समयमा एक बेवारिसे अवस्थामा मृत शिशु फेला परेको छ । तानसेन नगरपालिका वडा नम्बर ५ सितलडाँडामा तानसेन रानीमहल सडक खण्डको छेउमा बेवारिसे अवस्थामा महिना नपुगेको र लिङ्ग पहिचान समेत नभएको एक शिशु मृत...

जनता माविद्वारा उत्कृष्ट पत्रकारिताको पुरस्कार तिमिल्सिनालाई

पुस २३गुल्मी -सुचना ,समाचार, धार्मिक प्रस्तुती खोज मुलक , शैक्षिक गतिविधि विद्यालयको भौतिक पूर्वाधार लगायत निर्माणाधीन अवस्थामा रहेका संरचनाहरुकोन विभिन्न रेडियो ,पत्रपत्रिका , अनलाइन न्युज पोर्टल तथा टेलिभिजनमा प्रसारण गरेको भन्दै जनता माध्यमिक विद्यालय सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा...

तिनाउको कोलाङमा स्वास्थ्य ईकाई स्थापना

पाल्पा २२ पुषबिष्णु पाण्डे तिनाउ गाउँपालिका वडा न ६ को कोलाङमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरीएको छ । सामुदायिक स्वास्थ्य ईकाईको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तिमगरले उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै अध्यक्ष मगरले आधारभुत स्वास्थ्य सेवा...

जनता मावि द्वारा ५४ औ वार्षिकोत्सब समारोह सम्पन्न

चुरामणि तिमिल्सिनापुस २२ – (गुल्मी ) श्री जनता माध्यमिक विद्यालय सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा चौरले १४ जना विद्यालयका उत्कृष्ट विद्यार्थीका आमा ( अभिभावक ) हरुलाई सम्मान गर्दै स्थापना कालको ५४ औ वार्षिकोत्सब समारोह विविध कार्यक्रमका साथ सम्पन्न गरेको...

जनता मावि द्वारा ५४ वार्षिकोत्सब समारोह सम्पन्न

चुरामणि तिमिल्सिनापुस २२ - (गुल्मी ) श्री जनता माध्यमिक विद्यालय सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा चौरले १४ जना विद्यालयका उत्कृष्ट विद्यार्थीका आमा ( अभिभावक ) हरुलाई सम्मान गर्दै स्थापना कालको ५४ औ वार्षिकोत्सब समारोह विविध कार्यक्रमका साथ सम्पन्न गरेको...

पाल्पामा लडेर एक जनाको मृत्यु

पुस-१९पाल्पामा हिजो बेलुका लडेर घाइते भएका एक जनाको आज मृत्यु भएको छ। आज मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नम्बर १ चिदिपानीका ५१ वर्षका गंगा बहादुर सार्की रहेका छन् । हिजो बेलुका करिब ६ बजे तिर आफ्नो घरदेखि घ्याङसिङतर्फ जाने क्रममा...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पुस -१९पाल्पामा आज दिउँसो टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ। रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ लप्सीरुख भन्ने स्थानमा लु २ ख २१७१ नम्बरको खाली टिप्पर अनियंत्रित भइ सडकदेखि १५० मिटर तल खस्दा उक्त दुर्घटना भएको थियो।...

Page 25 of 44 1 24 25 26 44
ट्रेन्डिङ