लुम्बिनी प्रदेश

प्रथम वडा अध्यक्ष कप प्रतियोगिता सम्पन्न

चुरामणी तिमिल्सिनामाघ-४गुल्मीको रिडीमा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता आज सम्पन्न भएको छ । माघे सन्क्रान्ती पर्वको अवसरमा रुर फ्रेन्ड्स क्लबले आयोजना गरेको भलिबल प्रतियोगितामा २० वटा समूहको सहभागिता रहेको थियो। प्रतियोगितामा ठुलो लुम्पेक खेलकुद समितीले प्रथम स्थान हासिल गरेको छ।...

गणेश अधिकारीको “रेलको ढोकैमा” सार्वजनिक(भिडियो सहित)

सुमन ढकाल,माघ-४ काठमाण्डौ। गणेश अधिकारिको "रेलको ढोकैमा" सार्वजनिक भएको छ। गणेश अधिकारीको लय शब्द रहेको गितमा कमला पोख्रेल श्रीकृष्ण अर्यालको आवाज गरेको गितलाई योग्शना डिजिटलबाट बजारमा आएको छ। गणेश अधिकारी र रन्जिताको मनमोहक अभिनय रहेको गितलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी...

अमर ज्योति बचत तथा ऋण सहकारी द्वारा रिडीमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

चुरामणी तिमिल्सिनामाघ-४गुल्मी -अमर ज्योति बचत तथा ऋण सहकारी प्रालि बुटवलले आफ्नो स्थापनाकालको १३ औ वर्षपुगेको अवसरमा रुरु क्षेत्रधाम रिडीमा सामाजिक उत्तरदायित्व कर्यक्रम सम्पन्न गरेको छ। संस्थाको वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाले रुरु क्षेत्रमा रहेका २५ जनालाई खाद्यसामग्री वितरण...

रुरु फ्रेन्ड्स क्लबद्वारा वडा अध्यक्ष कपको आयोजना

चुरामणी तिमिल्सिनामाघ-१ गुल्मी - माघे संक्रान्ती पर्वको अवसरमा रुरुक्षेत्र धाम रिडीमा रुरु फ्रेन्डस क्लव रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीले वडा अध्यक्षकप प्रतियोगिताको एक समारोहका बीच खेलको उद्घाटन गरेको हो । क्लवका कार्यबाहक अध्यक्ष सोभित थापाको अध्यक्षता रहेको कार्यक्रममा...

होटेल पौवाले चखायो माघे संक्रान्तिका परिकार

माघ -१बिष्णु पाण्डे - होटेल पौवा प्रालिले आफ्ना ग्राहक र समाजका विभिन्न क्षेत्रका पाहुनालाई निःशुल्करुपमा माघे संक्रान्ति विशेष परिकारहरु चखाएको छ । पौवाका योगीकुटीसहित आठ वटै शाखामा खिचडी,तरुल, सखरखण्ड,सेल रोटी,घिउ, तिलको लड्डु, ढिकरी, अचार, दही लगायतका परिकारहरु खुवाइएको हो ।...

गुल्मीकी महिलाद्वारा पाल्पामा झुन्डिएर आत्महत्या

माघ-१गुल्मीकी एक महिलाले पाल्पामा झुन्डिएर आत्महत्या गरिकी छिन् । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक स्थायी घर भइ हाल तानसेन नगरपालिका वडा नम्बर ६ बुच्चेधारामा वस्दै आएकी करिव ४५ वर्षीया तेज कुमारी केसीले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी...

कोरोना कहरका बिच रुरु क्षेत्रमा स्नान र दर्शन गर्नेहरु घुइँचो ( फोटो फिचर)

माघ -१ गुल्मी- गुल्मी , स्याङ्जाको र पाल्पाको संगम स्थल रुरु क्षेत्र रिडीमा मेलाको विशेष कार्यक्रम आयोजना नगरिए पनि कालीगण्डकीमा स्नान गर्न र पाल्पाको अर्गली तर्फ रहेको ऋषि केशव मन्दिरमा दर्शन गर्न आउनेहरुको घुइँचो देखिएको छ। हेरौ सहकर्मी चुरामणी तिमिल्सिनाले...

रुरु क्षेत्रमा मेला नलाग्ने :-स्नान र दर्शनकालागि प्रशासनबाट अनुमती

पुस -२९ गुल्मी - पाल्पा ,स्याङ्जा र गुल्मी जिल्लाको संगम स्थल रिडी रुरु क्षेत्रमा माघे संक्रान्तिको अवसरमा यो वर्ष मेला नलाग्ने भएको छ। कोभिड-१९ को जोखिम कायमै रहेको भन्दै स्नान र दर्शनका लागि आउने श्रद्धालु भक्तजनहरुका लागि बाहेक मेलाका कुनै...

पाल्पामा एक घरबाट १२ लाख बराबरको चोरी

पुस -२९पाल्पा- पाल्पामा एक घरबाट १२ लाख भन्दा बढी धनमाल चोरी भएको छ। तानसेन नगरपालिका वडा नम्बर १ गोर्खेकोटमा अवस्थित जानुका बस्यालको घरबाट नगद रु २५ ००० र करिब १३ तोला सुनको विभिन्न गरगहना चोरी भएको छ। जानुका बस्याल माइत...

होटल पौवाले माघे संक्रान्तिमा परम्परागत परिकार पस्कने

पाल्पा २८ पुसमाघे संक्रान्तिलाई लक्षीत गर्दै होटल पौवा पाल्पाले माघीको परिकार खुवाउने भएको छ ।आगामी माघ १ गते (माघे संक्रान्ति) संक्रान्तिका दिन परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएकोको होटल पौवा पाल्पाले जनाएको छ । पौवा गु्रपका...

Page 24 of 44 1 23 24 25 44
ट्रेन्डिङ