रिडी माविमा बिज्ञान क्लब गठन
माघ-८चुरामणी तिमिल्सिनागुल्मी - रिडी माध्यमिक विद्यालय रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडीमा प्रधानाध्यापक रोहित भण्डारीको प्रमुख संरक्षण रहने गरि अनुज न्यौपानेको अध्यक्षतामा विज्ञान क्लवको गठन गरिएको छ । विज्ञान विषयको सबै कुराहरुलाइ सहजीकरण गर्न , आधुनिक प्रबिधि सँग सबै विद्यार्थीहरुलाई...




