अवरुद्ध रिडि रुद्रबेणी सडक खण्ड सुचारु
कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बिष्णु पन्जर नजिकै खसेको पहिरोले अवरुद्ध सडक पुनः संचालनमा आएको छ। रिडि बाट रुद्रबेनि सडक खण्डमा पर्ने विभिन्न स्थानमा पहिरो जादा बाटो पटकपटक अवरुद्ध हुँदै आएको छ। केही दिन अगाडि पनि यहि क्षेत्रमा पहिरो जादा केही...



