गुल्मीमा स्थानीय युवाहरुले गरे खेल मैदानको मर्मत सम्भार
सुन्दर कसजु गुल्मी (भदौ -२०) मर्मत संभार र संरक्षणको अभावमा गुल्मी रिडिको खेल मैदान खेलकुद गतिबिधिका लागि असहज भए पछि मैदानको स्थानिय युवाहरु द्वारा दैनिक पैसा संकलन गरेर मर्मत गरिएको छ। रिडि फुटबल समुहको पहलमा मर्मत गरिएको यो मैदानको आसपासमा...





