लुम्बिनी प्रदेश

पाल्पाका दुई बिद्यालयले अनलाइन कविता प्रतियोगिता र सरस्वतीको पुजा गरि वार्षिकोत्सब मनाए

पाल्पा – शारदा माध्यमिक विद्यालय पाल्पाले स्थापनाको ६५ औं वार्षिकोत्सव सरस्वती पुजा गरेर मनाएको छ। बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारण आज पर्न गएको बिद्यालयको स्थापना कालको वार्षिकोत्सव सरस्वती पुजामै सिमित गरिएको बिद्यालयका प्रअ देवि प्रसाद भट्टराईले बताउनु भयो।...

तिनाउ गाउँपालिका दोभानमा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा ल्याव सेवा सु्रु

विष्णु पाण्डेयभदौ ३१,पाल्पातिनाउ गाउँपालिका वडा न २ स्थित दोभान स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा ल्याव सेवा सु्रु भएको छ । प्रदेश सभा सांसद तुलाराम घर्तिमगर बसन्तले एक कार्यक्रमका विच वर्थिङ सेन्टर तथा ल्याव सेन्टरको उद्घाटन गर्नुभएको छ । उद्घाटनका क्रममा...

पाल्पाको निस्दीमा नदी दोहन

विष्णु पाण्डेयपाल्पा,जिल्लाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनप्रति स्थानीय चिन्तित बनेका छन् । ठेकेदारसँगको मिलेमतोमा जथाभावी नदी दोहन भएपछि स्थानीय खेती योग्य जमिन पुरिने भन्दै चिन्तित बनेका हुन् । निस्दी १ कालीगण्डकीको भोटाहाघाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको...

गुल्मीमा एक जना समुदाय स्तरमा कोरोना संक्रमित थपिए

भदौ -२८ ,गुल्मी जिल्लाको रुरुक्षेत्र गाउपालिकामा थप एकजनामा समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। वडा न.५ बम्घा कि ७१ बर्षिया बृद्दमा सङ्क्रमण पुष्टि भएको रुरुक्षेत्र गाउपालिका स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले बताउनुभयो ।सङ्क्रमित ती बृद्द केहिदिन पहिले सोही...

पाल्पामा पनि पिसिआर परिक्षण गरिने

पाल्पा – कोरोना भाइरस सङ्क्रमण परीक्षण गर्न पीसीआर मेसिन पाल्पा आइपुगेको छ । अब कम्तीमा एकसाताभित्र स्वाब परीक्षण गर्ने गरी तयारी गरिएको पाल्पा अस्पताल व्यवस्थापन समितिले जनाएको छ । सरकारले पाल्पामा समेत कोरोना परीक्षणका लागि पीसीआर मेसिन राख्ने निर्णय गरेपछि...

लागूऔषध सहित पाल्पामा दुई जना युवा पक्राउ

पाल्पा – लागूऔषध सहित पाल्पामा दुइ जना युवा पक्राउ परेका छन् । प्रभास चाैकी प्रभास पाल्पाले पाल्पा रामपुर-३, बस्ने बर्ष ३१ को सुरेन्द्र घिमिरे र साेही स्थानका २४ को प्रमोद घिमिरेलाइ लागूऔषध सहित पाल्पाकाे डुमेबाट पक्राउ गरेकाे हाे । बिहीबार...

पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना पुुष्टि,तानसेन प्रवेश गर्नेलाई पिसिआर रिपोर्ट अनिवार्य

बिष्णु पाण्डेय पाल्पा,( भदौ -२५) पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना भाइरस पुष्टि भएको छ । बुधबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ जना जनप्रतिनिधिसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार साझाँ यो रिपोर्ट आएको थियो...

आफ्नो घर क्वारेन्टाइनको लागि दिने जनप्रतिनिधि छत्रकोट गाउँ पालिका द्वारा सम्मानित

चुरामणी तिमिल्सिना भदौ-२५ , गुल्मी-छत्रकोट गाउँ कार्य पालिकाको बैठकले पालिकाका सामाजिक बिकास समिती संयोजक वडा नम्बर ४ का अध्यक्ष डिलाराम न्यौपानेलाई लिखित रुपमा बधाई तथा प्रशंसा पत्र पदान गरेको छ। विश्वव्यापी कोराना भाइरस ( कोभिड- १९) महामारीको बेलामा छत्रकोट पालिकालाइ...

गुल्मीको रुरु गाउँ पालिकाका विभिन्न वडाहरु सिल गर्ने तयारी

गुल्मी -जिल्लाको रुरुक्षेत्र गाउपालिकामा स्थानियमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछी पालिकाका विभिन्न स्थान सिल गर्ने तयारी गरिएको छ। रुरुक्षेत्र गाउपालिका वड न. ५ का ४२ बर्षिय र वडा न.१ का ३१ बर्षिय पुरुषमा कोरोना भाइरसको पुष्टि भएपछी गाउपालिकामा बसेको आजको...

गुल्मीमा स्थानीय युवाहरुले गरे खेल मैदानको मर्मत सम्भार

सुन्दर कसजु गुल्मी (भदौ -२०) मर्मत संभार र संरक्षणको अभावमा गुल्मी रिडिको खेल मैदान खेलकुद गतिबिधिका लागि असहज भए पछि मैदानको स्थानिय युवाहरु द्वारा दैनिक पैसा संकलन गरेर मर्मत गरिएको छ। रिडि फुटबल समुहको पहलमा मर्मत गरिएको यो मैदानको आसपासमा...

Page 42 of 44 1 41 42 43 44
ट्रेन्डिङ