लुम्बिनी प्रदेश

पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना घाइते

माघ-२१पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा देबदह नगरपालिका वडा नम्बर १०रुपेन्देही बस्ने ४० वर्षीय मनोज घर्तिमगर र शिबराज नगरपालिका वडा नम्बर ९ कपिलवस्तु बस्ने २० वर्षीय श्रीराम थारु रहेका छन् । आज बिहान...

लक्ष्मीपुर माविमा अभिभावक भेला सम्पन्न

चुरामणी तिमिल्सिनामाघ-२१ -लक्ष्मीपुर मावि सत्यवती गाउँपालिका वडा नम्बर २ चेहेमिको अभिभावक भेला सम्पन्न भएको छ ।भेलाले प्रधानाध्यापक गुणदेव कुँवरको अध्यक्षतामा बिद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समिति गठन गरेको छ। जस्मा जिबकली तरामु , टुका परियार , केशवराज पाण्डे टेक बहादुर...

जनता माविमा नेपाल युवा रेडक्रस सर्कल कार्य समिति गठन

चुरामणी तिमिल्सिनामाघ-२०गुल्मी -जनता माध्यमिक बिद्यालय सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीले २०७७ सालको नेपाल युवा रेडक्रस सर्कल कार्य समिती चयन कार्यक्रम सम्पन्न गरेको छ । १६ सदस्य चयन रहेको समितिमा सन्तोष कुँवर सर्वसम्मतरुपमा अध्यक्ष पदका लागी चुनिनु भएको हो।यस्तै...

राना दम्पतीद्वारा बिद्यालयलाई आर्थिक सहयोग

चुरामणी तिमिल्सिनामाघ-१७ पाल्पा -लुम्बिनी माध्यमिक बिद्यालय तानसेन नगरपालिका वडा नम्बर १२ लुहुङले आगमि बर्ष देखि कक्षा ११ र१२ सञ्चालन गर्नको लागि घरदैलो अभियानलाई तिब्रताका साथ अगाडि बढाएको विद्यालयका प्रधानाध्यापक दिपक गौतमले जानकारि दिनु भयो । करिब ५० लाख जम्मा गर्ने...

पाल्पामा कुलोमा डुबेर १९ महिने प्रतिनको मृत्यु

माघ -१६पाल्पामा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ। रामपुर नगरपालिका वडा नम्बर ५ मिटेरी बस्ने योगमाया थापाको १९ महिने छोरा कुलोमा डुबेर मृत्यु भएको हो। आज दिउँसो करिब १२ बजे तिर पानीमा डुबिरहेको अवस्थामा आमाले छोरा प्रतिन थापालाई निकाली...

सत्यवतीमा १५६ जना जेष्ठ नागरिक सम्मानित

चुरामणी तिमिल्सिनामाघ -१५ गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर १ हिले सिद्धबाबा ठूला बगर सिद्ध आश्रममा १५६ जना जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरिएको हो । प्रत्येक महिनाको पुर्णिामाको दिन यस मन्दिरमा भजन कृतन कथा प्रवचन तथा सतसङ्ग हुने स्थानिय धार्मिक अनुरागी...

भट्टराई दम्पतीद्वारा बिद्यालयलाई आर्थिक सहयोग प्रदान

चुरामणी तिमिल्सिनामाघ-१३ लुम्बिनी माध्यमिक बिद्यालय तानसेन नगरपालिका वडा नम्बर १२ लुहुङमा भट्टराई दम्पती परिवारले १लाख १ हजार नगद रुपैया हस्तान्तरण गर्नु भएको हो । आगामी बर्षदेखि माध्यमिक तह कक्षा ११ र १२ सञ्चालन गर्नको लागि आर्थिक रकम प्रदान गरिएको दानवीर...

गणेश अधिकारीको किन होर रुनी मायालु” सार्वजनिक

सुमन ढकालमाघ-१२ काठमाण्डौ। लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको "किन होर रुनी मायालु " बजारमा सार्वजनिक भएको छ। गणेश अधिकारीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा बिपना रोका क्षेत्री र गणेश अधिकारीको सुमधुर आवाज रहेको छ। यस्तै गति सारिका केसी र...

पाल्पामा भरुवा बन्दुकको छर्राले लागेर एकजनाको मृत्यु

माघ-९पाल्पामा भरुवा बन्दुकको छर्राले लागेर एक जना बालकको मृत्यु भएको छ। बिहीवार ९ बजे रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ दाङसिङ डाँडाको चिलाउने सामुदायिक बनमा शिकार खेल्न गएका चार जना मध्ये एक जनाको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको हो। पाल्पा...

रिडी माविमा बिज्ञान क्लब गठन

माघ-८चुरामणी तिमिल्सिनागुल्मी - रिडी माध्यमिक विद्यालय रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडीमा प्रधानाध्यापक रोहित भण्डारीको प्रमुख संरक्षण रहने गरि अनुज न्यौपानेको अध्यक्षतामा विज्ञान क्लवको गठन गरिएको छ । विज्ञान विषयको सबै कुराहरुलाइ सहजीकरण गर्न , आधुनिक प्रबिधि सँग सबै विद्यार्थीहरुलाई...

Page 22 of 44 1 21 22 23 44
ट्रेन्डिङ