पाल्पामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा एक जना गम्भीर घाइते
माघ-२५पाल्पामा आज बेलुका टिप्परले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते हुनेमा मोटरसाइकल चालक कपिलवस्तु बाणगङ्गा नगरपालिका वडा नम्बर ५ बस्ने संजय कुमार रौतार रहेका छन् । आज बेलुका ५ बजेको समयमा तिनाउ...






