लुम्बिनी प्रदेश

गुल्मीमा २७ वर्षिय युवा नबिनद्वारा यात्री फुड वेयर कम्पनी संचालन

चुरामणी तिमिल्सिनाफागुन -१। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ५ हसरामा जिल्लामै पहिलो पटक यात्री फुड वयर कम्पनी सञ्चालनमा ल्याइएको छ। हसराका २७ वर्षिय नवीन भण्डारीले उक्त कम्पनी सञ्चालन गर्नु भएको हो। शनिबार कम्पनीको उद्घाटन पालिकाका अध्यक्ष पारिस्वर ढकालले रिबन काटेर...

पाल्पाको अर्गली कुसेनिमा सचेतना कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनामाघ-३०। पाल्पाको तानसेन नगरपालिका- १४ कुसेनीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। साझेदारी कार्यक्रममा स्थानियलाई घरेलु मदिराले गर्ने असरका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।प्रशिक्षण कार्यक्रममा प्रहरी चौकी अर्गली, पाल्पाका प्र.स.नि. धर्म बहादुर घर्ती मगर सहितको प्रहरी टोलीले...

पाल्पामा एक महिला झुन्डिएर मृत अवस्थामा फेला

माघ-३०पाल्पामा आज बिहान एक महिला झुन्डिएर मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर ३ अर्जुन चौपारी बस्ने २७ वर्षीय महिलालाई आज बिहान ७:४० बजेको समयमा आफनै घरको दलिनमा नाम्लोको पासो लगाएर झुन्डिएर मृत अवस्थामा फेला पारिएको...

सरस्वतीमावि चन्द्रकोट गुल्मीमा जुनियर रेडक्रस पुनर्गठन

चुरामणी तिमिल्सिनामाघ -२८ गुल्मी। चन्द्रकोट गाउँपालिका वडा नम्बर २ विशुखर्क गुल्मीको सरस्वती माविमा नेपाल जुनियर रेडक्रसको पुनर गठन गरिएको छ । आज १५ सदस्यीय समितिको गठन गरिएको छ। जस्मा अध्यक्षमा- बिन्दु पुन सर्बसम्बत रुपमा अध्यक्ष बन्नु भएको छ। यस्तै गरि...

पाल्पामा नेपाली बिषयका शिक्षकहरुको दस दिने तालिम सम्पन्न

चुरामणी तिमिल्सिनामाघ-२८ पाल्पा। तानसेनमा सञ्चालित १० दिने शिक्षकहरुको तालिम सम्पन्न भएको छ । पाल्पा , गुल्मी र अर्घाखाँची जिल्लामा कार्यरत २५ जना नेपाली विषयका शिक्षकहरुको पेशागत बिकास प्रमाणीकरण सम्बन्धि तालिम केन्द्रमा सम्पन्न भएको प्रशिक्षक हरि प्रसाद घिमिरे जानकारी दिनु भयो।...

भट्कुवामा आगलागी हुँदा गोठ जलेर नष्ट

चुरामणि तिमिल्सिनामाघ-२८ गुल्मी । रुरु क्षेत्रगाउँपालिका वडा नम्बर १भट्कुवा सान्ने तिलाहारकि ५० वर्षिय पार्बती परियारको बिहान ३ :३० बजे गोठमा आगलागी हुँदा गोठ पुर्ण रूपमा जेलेर नष्ट भएको छ ।आफुहरु सुतिरहेको अवस्थाना छिमेकि नेत्र बहादुर दर्लामीले आगो बलिरहेको देखे पछी...

लुम्बिनी माविको घर-दैलो कार्यक्रममा अहिले सम्म्कै ठूलो आर्थिक सहयोग मीन बहादुरद्वारा हस्तान्तरण

चुरामणी तिमिल्सिनामाघ-२७ । माध्यमिक तह सञ्चालन गर्न लुम्बिनी माध्यमिक बिद्यालयलाई अहिले सम्मैको घर दैलो कार्यक्रमबाट ठूलो धन राशि प्राप्त भएको छ। पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १२ लुहुङ ङनिवासी पिता ङन बहादुर थापामगर र आमा स्व. नर कुमारी थापा...

पवन परियार र दिपिका बयम्बु मगरको रोधी गित “धागो सुतिको” सार्वजनिक

माघ-२६नेपाली लोक सांगीतिक क्षेत्रमा दिनप्रतिदिन नयाँ - नयाँ लोक तथा दोहोरी गितहरु बजारमा आउने क्रम जारी छ। यसै क्रममा भाइरल गायिका दिपिका बयम्बु मगर र चर्चित सर्जक , संगीत संयोजक , मोडल तथा गायक पवन परियारको सुमधुर आवाजमा रोधी गित...

सत्यवतीमा स्व. कृष्ण प्रसाद ज्ञवालीका परिवारलाई १४ लाख बिमा बापतको रकम हस्तान्तरण

चुरामणी तिमिल्सिनामाघ-२६- गुल्मीको सत्यवति गाउँपालिका वडा नम्बर ४ लिम्घा निवासि स्व. कृष्ण प्रसाद ज्ञवालीको परिवारलाई दाबी बिमा बापतको रकम १४ लाख हस्तान्तरण गरिएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा मृतक ज्ञवालीले १ ० लाखको म्यादी जीवन बिमा गर्न भएको थियो।...

जन्म दिनको अवसरमा पोमलालले दिए गणेश मन्दिर निर्माणको लागि सहयोग

चुरामणि तिमिल्सिना, माघ २६, २०७७ सोमबार, गुल्मी : प्राय गरि समाजमा हिजो-आज जन्म दिन फरक फरक कार्यक्रम गरि मनाइएको देखिन्छ। कहिले होटल तथा पाटी प्यालेसमा अनावश्यक खर्च गरेर कसैले असहाय ,अपांग , दुखि गरिब, बिपन्न बर्ग तथा जेष्ठ नागरिक लाई...

Page 20 of 44 1 19 20 21 44
ट्रेन्डिङ