लुम्बिनी प्रदेश

पाल्पामा झुन्डिएर मृत अवस्थामा एक जना पुरुष फेला

फागुन -१०पाल्पामा झुन्डिएर मृत अवस्थामा एक जना पुरुष फेला परेका छन् । आज दिउँसो १:४० बजेको समयमा जिल्लाको माथागढि गाउँपालिका वडा नम्बर ३ सराई बस्ने वर्ष २३ को टेक बहादुर चिदि मगर आफ्नै घरको कोठाको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई...

युवाबर्ष मावि कचलको ३९ औँ वार्षिकोत्सब सम्पन्न

बिष्णु पाण्डे फागुन ९,तिनाउ गाउँपालिका वडा न १ कचलको ३९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तुला राम घर्ती मगरले शिक्षित समाजले मात्र समाज परिवर्तन गर्न सकिने भएको गुणस्तरीय शिक्षामा दिनु...

लुम्विनि प्रदेशकै पुरानो बिद्यालय संस्कृत माविको १०९ बार्षिक उत्सव सम्पन्न

चिरञ्जीवी ज्ञवाली,गुल्मी।गुल्मी जिल्ला को रुरुक्षेत्र गाउँपालिका को ऐतिहासिक क्षेत्र रुरुक्षेत्र धाममा अवस्थित (स्था १९६०-१९८०) श्री सस्कृत तथा सधारण माध्यमिक विद्यालय ले आफ्नो स्थापना कालको १०९ औं बार्सिकउत्सव मनाएको छ ।कार्यक्रममा विद्यालय का भौतिक ,आर्थिक ,शैशिक प्रगती बिवरण प्रस्तुत गर्नु का...

पाल्पामा ठगी गर्ने एक जना पक्राउ

फागुन -९पाल्पामा प्रहरीले ठगी गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षका नारायण सुवेदी रहेको छन् । जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार जिल्लाको तानसेन बजारका विभिन्न पसलहरुबाट...

पाल्पामा फरक क्षमता भएकी महिलालाई करणी गर्ने पुरुष पक्राउ

फागुन-७नेपालमा पछिल्लो समयमा जवरजस्ती करणीका घटनाका सङ्ख्यामा वृद्धि आएको तथ्यांकले देखाएको छ। ३ वर्षीय बालिका देखि पुरुषले पुरुषलाई नै करणी गरेका घटनाहरु सार्वजनिक हुने क्रममा पाल्पामा पुनः जबर्जस्ती करणीको घटना दोहोरिएको छ। जिल्लाको रैनादेवी गाउँपालिका छहरा बस्ने ६५ वर्षका मोहनीलाल...

चापपानी खहरे खोलामा ४४ औ अखण्ड हरि कृतनको सम्पुर्ण तयारी पूरा

चुरामणी तिमिल्सिनाफागुन -७। पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ९ चापपानी खहरे खोलामा ४४ औ अखण्ड हरि कृतनको सम्पुर्ण तयारी पूरा भएको मन्दिर समितिका अध्यक्ष टिकाराम तिमिल्सिनाले जानकारी दिनु भयो । बि.स. २०३३ साल देखि समुदायका ४० घरधुरी परिवारले सुरु गरेको...

तिनाउमा “गाउपालिकाप्रमुखसँग युवाहरु” कार्यक्रम सम्पन्न

फागुन ६ ,पाल्पानमस्ते नेपाल पाल्पाको आयोजनामा तिनाउ गाउपालिकामा "गाउपालिका प्रमुखसँग युवाहरु" कार्यक्रम विहिबार सम्पन्न भएको छ । कार्यक्रममा युवाहरुले गाउपालिकाका प्रमुख ओम बहादुर घर्तिसँग प्रत्यक्ष गुनासा र सुझाव राखेका छन् । पालिकाका अधिकांस वडावाट सहभागि भएका युवाहरुले आफ्नो गुनासो,भोगाई र...

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

फागुन - ५ । गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने...

गुल्मीदरबार गाउँपालिकाको नौलो अभियान “कस्तो छ आमा?” ले चर्चा पाउदै

चुरामणि तिमिल्सिना,फागुन -५।गुल्मी : गुल्मीको गुल्मीदरबार गाउँपालिकाद्धारा ल्याइएको " कस्तो छ आमा ?" कार्यक्रम दिनप्रती दिन प्रभावकारी बन्दै गएको पालिकाका अध्यक्ष अशोक कुमार थापाले बताउनु भएको छ। यस पालिकामा असोज २१ गते वडा नम्बर १ बलिथुम स्वास्थ्य चौकीबाट सुरु भएको...

पाल्पामा एक पुरुष मृत फेला

फागुन -४कालीगण्डकी न्युुुज डेेेस्क । पाल्पामा आज बिहान एक जना पुरुष आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ३ झिरुबास बस्ने २८ वर्षीय प्रेम बहादुर राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय...

Page 19 of 44 1 … 18 19 20 … 44
ट्रेन्डिङ