लुम्बिनी प्रदेश

रिडी माविमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनागुल्मी, फागुन १६शैक्षिक स्तरलाई माथी उकास्नका लागि बिद्यालय , अभिभावक र शिक्षकहरुका बिच निरन्तर अन्तरक्रियाले महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यसै तथ्यलाई आत्मसात गर्दै रिडी मावि रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीले शैक्षिक अन्तरक्रिय कार्यक्रम सम्पन्न गरेको छ।...

गुल्मीदरबार ६ की मृगौला पिडितलाई उपचारको लागी आर्थिक अभाव

रामकृष्ण कंडेल । फागुन १६ गुल्मी । दुबै मृगौला फेल भएकी गुल्मीदरबार गाउँपालिका वडा नम्बर -६ बगैंचा निवासी ३६ बर्षिय सिता बिकलाई उपचारको लागी आर्थिक अभाव भएको छ । बिकको दुइ बर्ष अघि देखि दुबै मृगौला फेल भएको र उपचार...

कृषिमा फड्को मार्दै सत्यवती गाउँपालिका

चुरामणी तिमिल्सिनाफागुन -१४। "घर-घरमा उन्नत पशु हात हातमा क्यान टोल टोलमा संकलन केन्द्र पोषण र आयआर्जनमा ध्यान" भन्ने मुल नाराका साथ गुल्मीको सत्यवती गाउँपालिकामा लागत साझेदारिमा भैंसी प्रबर्द्धन कार्यक्रम सञ्चालन भैइरहेको छ । गाउँपालिकाले वडा नम्बर ६ चोरकाटे देखि वडा...

बहुमुखी प्रतीभाका धनी रिडीमाविका अनुज न्यौपाने

चुरामणी तिमिल्सिनाफागुन-१४ । उमेरले सानै भएपनि बहुमुखी प्रतिभाका धनिका रुपमा चिनिने गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीका १४ बर्षका अनुज न्यौपाने बेग्लै प्रकारका बिद्यार्थी हुन । उनि रिडी माविमा कक्षा ९ मा पढ्ने बिद्यार्थी हुन । अनुजले...

पाल्पामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

फागुन -१४पाल्पामा हिजो राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा रामपुर नगरपालिका वडा नम्बर ६ बिजयपुर बस्ने करिब ३० वर्षका सन्जु आले रहेका छन् । जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारी अनुसार हिजो राती...

जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान

चुरामणी तिमिल्सिनाफागुन -१४ गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ३ निवासी स्यामलाल नेपालीले आफ्नो जन्म दिन मनाउने यस बर्षको केक काट्ने खर्च साना विद्यार्थी भाइ बहिनीहरुलाई सैक्षिक सामग्री प्रदान गर्नु भएको छ । आफु यस मैनाडाँडा माविमा अध्ययन गरेको हुनाले कक्षा...

प्रकाश सपूत र दिपिका कंडेलको अभिनयमा गणेश अधिकारीको “बहिनी पियारी” (भिडियो)

सुमन ढकाल,काठमाण्डौ। गणेश अधिकारी र दिपिका कन्डेलको आवाजमा प्रकाश सपुत दिपिका कन्डेल बबिता श्रेष्ठको अभिनयमा "मेरी बहिनी पियारी" बोलको गित दिपिका म्युजिकबाट बजारमा आएको छ। गितको शब्द गणेश अधिकारीको रहेको छ भने संगित महनेन्द्र भण्डारीले गरेका हुन्। भिडियोलाइ मौसम हिमालीले...

स्याङ्जाको बेल्टारी र पाल्पाको दर्पुक जोड्ने मोटरेबल पुलको मन्त्री अर्यालद्वारा शिलान्यास

फागुन -१०स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिकाको दर्पुक जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ। आज एक कार्यक्रमका बिच कृषि तथा पशुपन्छी बिकास मन्त्री पद्मा अर्यालले उक्त पुलको शिलान्यास गर्नु भएको हो। गत भदौ १ गते...

पाल्पामा झुन्डिएर मृत अवस्थामा एक जना पुरुष फेला

फागुन -१०पाल्पामा झुन्डिएर मृत अवस्थामा एक जना पुरुष फेला परेका छन् । आज दिउँसो १:४० बजेको समयमा जिल्लाको माथागढि गाउँपालिका वडा नम्बर ३ सराई बस्ने वर्ष २३ को टेक बहादुर चिदि मगर आफ्नै घरको कोठाको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई...

युवाबर्ष मावि कचलको ३९ औँ वार्षिकोत्सब सम्पन्न

बिष्णु पाण्डे फागुन ९,तिनाउ गाउँपालिका वडा न १ कचलको ३९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तुला राम घर्ती मगरले शिक्षित समाजले मात्र समाज परिवर्तन गर्न सकिने भएको गुणस्तरीय शिक्षामा दिनु...

Page 18 of 44 1 17 18 19 44
ट्रेन्डिङ