स्वतन्त्र पत्रकार संघको स्थापना दिवसमा फलफुल खाद्यान्न वितरण र दिप प्रज्वलन
बुटवल,२४ फागुन।स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाले आफ्नो स्थापना दिवशको अवसरमा खाद्यान्न तथा फलफुल वितरण सम्पन्न गरेको छ । संघको आफ्नो नवौं स्थापना दिवसको अवसर पारी फलफुल तथा खाद्यान्न वितरण बुटवलमा सम्पन्न गरेको हो ।स्थापना दिवस को अवसरमा जिल्ला शाखा रुपन्देहीले...




