धर्म संस्कती

डा. संज्ञा मल्ललाई राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड

डा. संज्ञा मल्ललाई राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड

२१ कात्तिक, काठमाडौं। ११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई प्रदान गरिने भएको छ । मोनुस्को (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई उक्त अवार्ड...

परदेशीलाई पर्वःगाउँघरको रमाईलोको याद मात्र

परदेशीलाई पर्वःगाउँघरको रमाईलोको याद मात्र

विष्णु पाण्डेय काठमाडौं,कात्तिक २१ गते । तिहारको अन्तिम दिन भाइटिका । सामाजिक सञ्जालभरी तिहारको टीका लगाएर परिवारसँग रमाइलो गरिरहेका तस्बिरहरु छ्याप्छ्याप्ती । दाजुभाईको निधारमा सप्तरङगी टीका छ । गलामा मखमली र सयपत्रीका थुङ्गा जडित माला छ। माइती चेली आफ्ना दाजुभाईलाई...

भाइटिका: दिदी बहिनीले दाजुभाइलाइ उपहार दिने भाइमसला के छ महत्व हेर्नुहोस्

भाइटिका: दिदी बहिनीले दाजुभाइलाइ उपहार दिने भाइमसला के छ महत्व हेर्नुहोस्

काठमाडौं । भाइटीका लगाएपछि दिदी–बहिनीले दाजु–भाइलाई काजु, किसमिस, बदाम, ओखरजस्ता ‘ड्राइफुड’ दिने चलन छ । ‘ड्राइफ्रुड’मा हुने उच्च क्यालोरी एवं चिल्लो पदार्थ स्वास्थ्यका लागि निकै उपयोगी पनि मानिन्छ । जसले शारीरिक विकासका साथै रोगसँग लड्नसक्ने क्षमता बढाउँछ । चिकित्सकका अनुसार...

रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा सातौ भजन महोत्सव आयोजना गरिने

रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा सातौ भजन महोत्सव आयोजना गरिने

कार्तिक -१८ रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै सातौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो मंसिर २२ गते विवाह पंचमी पुनित अवसरमा कार्यक्रम गर्न लागिएको हो । सोहि कार्यक्रममा विगतका बर्षहरुमा जस्तै यश बर्ष पनि...

तिहारको चौथो दिन आज गाइ, गोरु, गोवर्धन र हलि पूजा

तिहारको चौथो दिन आज गाइ, गोरु, गोवर्धन र हलि पूजा

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले...

५ करोड बजेटमा रुरुधाममा अवस्थित पुराना धार्मिक संरचनाले मुहार फेर्दै

५ करोड बजेटमा रुरुधाममा अवस्थित पुराना धार्मिक संरचनाले मुहार फेर्दै

चुरामणि तिमिल्सिना साउन १२। पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल तथा विश्वकै धार्मिक, पौराणिक एतिहासिक एवम् पर्यटकीय पवित्र तिर्थस्थल रुरुक्षेत्र धाममा पुराना संरचनाको यसै वर्ष काम सुचारु गर्न ५ करोड बजेट परेको व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईले जानकारी दिनुभयो। नेपाल...

रुरुक्षेत्र रिडीधाममा रहेका छोडुवा गाईलाई गौ आश्रममा राखिने

रुरुक्षेत्र रिडीधाममा रहेका छोडुवा गाईलाई गौ आश्रममा राखिने

चुरामणि तिमिल्सिना जेठ -२९ रुरुक्षेत्र धाम रिडीमा लामो समय देखि अस्त-व्यस्त रहेका तथा दुख पाइरहेका गाईहरुको संरक्षण हुने भएको छ । तानसेन नगरपालिका वडा नम्बर १४ कुसेनी गायत्री मन्दिरको जग्गामा निर्माण सम्पन्न भएको रुरु गौ सेवा आश्रममा गाईको उचित व्यवस्थापन...

बालकन्या देवी मन्दिर- धार्मिक दृष्टिकोणले लोकप्रिय

बालकन्या देवी मन्दिर- धार्मिक दृष्टिकोणले लोकप्रिय

सुमन ढकाल, बैशाख-२६ स्याडंजा। वर्षौं अघि देखि मानव जातिमा देवी देवताहरुमा आस्था रहेको पाइन्छ । चाडपर्वमा घुमघामका साथै मन्दिरको दर्शन र पुजाआजामा रमाउदै आउने हरुको सङ्ख्या पनि उल्लेख्य रहेको पाइन्छ । कुनै शुभ कार्य गर्नु अघि दिन हेरेर पुजाआजा गरि...

भट्टराई दम्पतीद्वारा आलमदेवी मन्दिरलाई स्टिलको कुर्ची, घण्टी र नगद प्रदान

फागुन -१५स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित प्रसिद्ध मन्दिर आलम देवी मन्दिरलाई भट्टराई दम्पतीद्वारा तीन जना क्षमताको स्टिलको कुर्ची , घण्टी र नगद प्रदान गरिएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ बर्तुङ फेदी निवासी हाल पोखरा महानगरपालिका...

मनोहरा जेसिस द्वारा जेष्ठ नागरिक सम्मान तथा खाद्यान्न बितरण

माघ- १८मनोहरा जेसिसले कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदी कृष्णमन्दिरमा रहेको ज्येष्ठ नागरिक सेवा आश्रममा रहेका जेष्ठ नागरिकलाई सम्मान तथा खाद्यान्न प्रदान गरेको छ। आज एक कार्यक्रमका बीच मनोहरा जेसिजका वर्ष २०२१का अध्यक्ष सागर रोक्काको नेतृत्वमा रहेको जेसिस सदस्यहरुले...

Page 2 of 4 1 2 3 4
ट्रेन्डिङ