धर्म संस्कती

सत्यवतीमा १५६ जना जेष्ठ नागरिक सम्मानित

चुरामणी तिमिल्सिनामाघ -१५ गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर १ हिले सिद्धबाबा ठूला बगर सिद्ध आश्रममा १५६ जना जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरिएको हो । प्रत्येक महिनाको पुर्णिामाको दिन यस मन्दिरमा भजन कृतन कथा प्रवचन तथा सतसङ्ग हुने स्थानिय धार्मिक अनुरागी...

रुरु क्षेत्रमा मेला नलाग्ने :-स्नान र दर्शनकालागि प्रशासनबाट अनुमती

पुस -२९ गुल्मी - पाल्पा ,स्याङ्जा र गुल्मी जिल्लाको संगम स्थल रिडी रुरु क्षेत्रमा माघे संक्रान्तिको अवसरमा यो वर्ष मेला नलाग्ने भएको छ। कोभिड-१९ को जोखिम कायमै रहेको भन्दै स्नान र दर्शनका लागि आउने श्रद्धालु भक्तजनहरुका लागि बाहेक मेलाका कुनै...

समाजसेवी पौडेलद्वारा धार्मिक संस्थालाई कम्पुटर र प्रिन्टर प्रदान

पौष -७ सुचना र सञ्चारको पहुँचलाई बिश्वभर फैलाउन विभिन्न मिडिया , पत्र-पत्रीका ,अनलाइन खबर र विभिन्न धार्मिक सञ्चार माध्यमहरुले अभियानकै रुपमा लिइ काम गरेका छन् । यसै अभियान अन्तर्गत २०७१ बैशाख २६ गते नेपालकै चार मध्येको एक धाम रुरु क्षेत्र...

मन्दिरको प्रवेश द्वार निर्माणका लागि प्याथ दम्पती द्वरा ५० हजार सहयोग

चुरामणी तिमिल्सिना मङ्सिर -२६ समाजमा हिजोआज जन्म दिन फरक-फरक कार्यक्रम गरि मनाइएको देखिन्छ । कसैले केक काटेर , भोज भतेर गरेर ,कसैले असहायलाई सहयोग गरेर कसैले शैक्षिक सामग बितरण गरेर त कसैले मठ मन्दिरमा सहयोग गरेर मनाएको देखिन्छ । प्रायगरि...

स्याङ्जाको पुतलीबजार नगरपालिका सतौ बाट देखिएको मनमोहक दृश्य (फोटो फिचर)

स्याङ्जाको पुतलीबजार नगरपालिका सतौबाट देखिएको मनमोहक दृश्य । कुहिरोमा स्याङ्जा पनि कम छैन। तस्बिर : सक्षम ढकाल स्याङ्जा मनमोहक दृश्य

गुल्मीको छत्रकोटमा हनुमानको मन्दिर शिलान्यास

चुरामणी तिमिल्सिना कार्तिक -१७, गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ३ भालुपानीमा वैदिक बिधि अनुसार भगवान हनुमानको मन्दिर शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर ४ श्रीङगा निवासी पोमलाल कंडेल तथा गिता कंडेलले मन्दिर निर्माण कार्य गरेर...

महान चाड बिजयादशमी सुरु: आज घटस्थापना

कार्तिक १, आजबाट महान चाड बिजयादशमी शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ ।घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश...

सम्पादकीय : कालीगण्डकी गाउँपालिकाले मुहार फेर्दै

कालीगण्डकी पोष्ट असोज-२०, स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका मुहार फेर्ने क्रममा रहेको छ। विकासका पूर्वाधारहरुको मापदण्डमा पर्ने शिक्षा , स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा तीब्ररुपामा परिवर्तन आएकोले कालीगण्डकी गाउँपालिका सुगम बन्ने क्रममा रहेको छ। सडक निर्माणका क्षेत्रमा पनि गाउँपालिकामा मिर्मीको मिलन...

आजबाट मलमास सुरु शुभ कार्य गर्न नहुने

काठमाडौं - हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने धर्मशास्त्रका विज्ञले बताएका छन् ।आज अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहनेछ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ...

आजको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल भाद्र २२ गते सोमबार इश्वी सन २०२० सेप्टेम्बर ७ तारीख आश्विन कृष्णपक्ष पञ्चमी तिथी भरणी नक्षत्र ध्रुव योग तैतिल करण चन्द्रंमा मेष राशिमा आनन्दादि योगमा चर योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पञ्चमी...

Page 3 of 4 1 2 3 4
ट्रेन्डिङ