हरिबोधनी एकादशीको अवसरमा रुरुक्षेत्र गाउँपालिकामा सार्वजनिक बिदा
कार्तिक -२८ हरिबोधनी एकादशीको अवसरमा रुरुक्षेत्र गाउँपालिका गुल्मीमा सार्वजनिक बिदा हुने भएको छ। पालिकाले एक सार्वजनिक बिदा सम्बन्धि सूचना जारी गर्दै रुरुक्षेत्र गाउँपालिका भित्रका सम्पूर्ण कार्यलयहरु ,वडा कार्यलयहरु शिक्षण संस्था , स्वास्थ्य संस्था तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने...
















