कालीगण्डकी सेरोफेरो युके समाजद्वारा कालीगण्डकी अस्पताललाई रु २,२७,४०० प्रदान
असार -२० युकेमा रहनुभएका नेपाली दाजुभाइहरुको संस्था कालीगण्डकी सेरोफेरो समाज युके ( गल्याङ देखि रिडि )ले आज कालीगण्डकी अस्पताल कालीगण्डकी स्याङ्जालाई कोभिड उपचारकालागी आर्थिक सहयोग स्वरुप रु २ लाख सत्ताइस हजार चार सय प्रदान गरेको छ। आज उक्त रकम गाउँपालिकाका...















