कालीगण्डकी करिडोर कालोपत्रेको काम धमाधम सुरु
चिरञ्जीवी र रर ज्ञवाली,मंसिर-१६ दुवै छिमेकी मुलुक भारत र चीन जोड्ने र आर्थिक मेरुदण्डका रूपमा प्रचार गरिएको कालीगण्डकी करिडोरमा कालोपत्रको काम अघि बढेको छ । ४३५ किलोमिटर लम्बाइको सडकलाई तीन खण्डमा विभाजन गरेर काम भइरहेको छ । अधिकांश स्थानमा ट्र्याक खुलेर करिडोरमा...




