समाज

नवनियुक्त सांसद पाण्डेय द्वारा आज शपथ ग्रहण

मंसिर- ८ नवनियुक्त सांसद मोहनप्रसाद पाण्डेयलाई निर्वाचन आयोग द्वारा हिजो प्रमाण पत्र प्रदान गरे पश्चात् आज पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई सभामुख अग्नि प्रसाद सपकोटाले पद तथा गोपनियताको सपथ गराएका हुन् । “प्रतिनिधिसभा सदस्य निर्वाचन...

कालीगण्डकीमा ५५ गोलिया अवैध सालको काठ वरामद

मङ्सिर -८ स्याङ्जाको कालीगण्डकी गाउँपलिकामा अवैध सालको काठ प्रहरीले बरामद गरेको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ तेरघरे झर्याङ्दी बनमा वेवारिसे अवस्थामा सालको काठ आइतबार प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद...

रिडीमा डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

चुरामणी तिमिल्सिना मङ्सिर -७, रुरु क्षेत्र रिडिमा मंसिर ५ बाट सन्चालन भएको खुल्ला डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता २०७७ भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ । अलफ्रेन्डस क्लब रिडीले आयोजना गरेको प्रतियोगितामा ४० वटा समूहकोसहभागीता रहेको थियो । प्रतियोगितामा बुटवल तामनगरका...

नवनियुक्त सांसद पाण्डेयलाई निर्वाचन आयोग द्वारा प्रमाण पत्र प्रदान

जि.के. पाण्डेय।मंसिर ७,नेपाली काँग्रेसले प्रतिनिधिसभाको रिक्त पदमा स्याङ्जाका मोहनप्रसाद पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले पाण्डेयलाई प्रमाण पत्र प्रदान गरेको छ।“प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम...

पाल्पामा आगलागी हुँदा २ लाख बराबरको क्षति

मङ्सिर -७ पाल्पामा आज दिउँसो एक गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ। तानसेन नगरपालिका वडा नम्बर १० मा रहेको रुपा गैरेको गोठमा कुडो पकाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। आगोलाई स्थानीयवासी द्वारा करिब...

स्याङ्जामा आज दुई जनामा कोरोना संक्रमणको पुष्टि

मङ्सिर -७, पछिल्लो २४ घण्टामा आज स्याङ्जामा थप २ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर ६ का ६३ वर्षिय...

आज नेपालमा थप १६६९ जनामा कोरोना संक्रमण

मङ्सिर -७ पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् ।योसँगै नेपालमा हालसम्म कोरोना...

स्याङ्जाकी एक महिला सहित अन्य व्यक्तिहरुलाइ फेसबुक मार्फत ठगी गर्ने एक जना पक्राउ

मङ्सिर -७ स्याङ्जाकी एक महिला सहित अन्य महिलालाई सामाजिक सञ्जाल फेसवुक मार्फत दश लाख अठाईस हजार सात सय रूपैया ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाजुरा जिल्लाका हिमाली गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षिय...

सामूहिकरुपमा आलु खेती गर्दै दलित महिलाहरु

तोलाकान्त बगाले वालिङ, ७ मङ्सिर यहाँका दलित महिलाहरुले सामूहिकरुपमा आलु खेतीको सुरुआत गरेका छन् । स्याङ्जाको वालिङ ९ का दलित महिलाहरुले सामूहिकरुपमा वालिङ १० बामलेटारमा आलु खेती थालेका हुन् । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक...

Page 75 of 117 1 74 75 76 117
ट्रेन्डिङ