पर्यटकको पर्खाईमा रानीमहल।
जि.के. पाण्डेय।कार्तिक १८,परिचय-धिर शमसेरका १७ भाई छोरा मध्यका एक अर्को भाई बिर शमसेरको प्रधानमन्त्रीत्व कालमा उनका भाई खड्ग समशेर कमाण्डर ईन चिफ भएको १८ महिनामा पश्चात पदच्युत भई पाल्पामा निर्बासित गरिए।बि.सं. १९४५ मा उनलाई रुपन्देही,कपिलबस्तु,पर्बत,बाग्लुङ्ग लगायतका क्षेत्रका जिम्मेवारिका साथ पाल्पाको...





