समाज

स्याङ्जा प्रशासनले पिसिआर रिपोर्ट बारे थप प्रष्ट पार्यो

असोज -३० , स्याङ्जा जिल्ला प्रशासन कार्यलयले पिसिआर रिपोर्ट बारे शुक्रबार १० बजे अबेर एक सूचना जारी गर्दै थप स्पष्ट पारेको छ। पिसिआर रिपोर्ट बारे सर्वसाधारण जनतामा भ्रम फैलिएको हुँदा यस बारे प्रशासन कार्यलयको ध्यानाकर्षण भएको जनाएको छ। गत २७...

कालीगण्डकीमा सक्रिय संक्रमित चार पुग्यो

असोज -३० , स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन जना कोरोना संक्रमीत वडा नम्बर ७ मिर्मी क्वारेन्टिनमा बस्दै आएकाहरु मध्ये भएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक खड्क बहादुर थापाले बताउनु भयो। थापाका अनुसार गत २७ गते मिर्मी क्वारेन्टिनमा बाट ३५...

दुग्ध उत्पादक कृषकहरुले भने लागतका आधारमा दुधको मुल्य पाउन सकिएन ।

असोज -३० ,वालिङ नगरपालिका भित्रका दुग्ध उत्पादक कृषकहरुले लागतका आधारमा दुधको मुल्य नपाएको गुनाशो गरेकाछन् । उनीहरुको एउटै गुनाशो छ लागतका आधारमा दुधको मुल्य कम भयो ।नगर भित्रका दुग्ध उत्पादक कृषकहरुका लागि आयोजना गरिएको दुग्ध उत्पादन तथा प्रशोधन सम्वन्धी तालिमका...

६५ औ प्रहरी दिवस स्याङ्जामा पनि मनाइयो

असोज -३० , ६५ औ प्रहरी दिवसको अवसरमा स्याङ्जा प्रहरीले जिल्ला प्रहरी कार्यलयको प्राङ्गणमा अमर प्रहरी प्रती श्रद्धाञ्जली कार्यक्रम आयोजना गरि मनाएको छ। शुक्रवार बिहान ८ बजे बाट सुरु भएको कार्यक्रममा स्याङ्जा जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक होबिद्र बोगटी...

कोरोनाका कारण मृत्यु भनिएकि महिलाको कोरोना रिपोर्ट नेगेटिभ

विष्णु पान्डेयपाल्पा ३० असोजपाल्पाको तानसेनस्थित लुम्विनि मेडिकल कलेजमा विहिवार मृत्य भएकी एक महिलाकाे पिसिअार रिपाेर्ट नेगेटिभ अाएकाे छ । तिनाउ गापा वडा न ३ कि ५४ बर्षिया ती महिलाकाे काराेना संक्रमणसँग मिल्दाेजुल्दाे लक्षण देखिएपछि अस्पतालले उनकाे स्वाव भरतपुर पठाएकाे थियाे...

स्याङ्जामा थप एक जना कोरोना संक्रमित थपिए

असोज -३०, स्याङ्जामा कोरोना संक्रमित थपिने क्रम जारी छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालय गण्डकी प्रदेशले जारी गरेको अद्यावधिक विवरण अनुसार स्याङ्जाको हरिनास गाउँ पालिका वडा नम्बर ६ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।यो संगै स्याङ्जामा आज मात्रै...

स्याङ्जामा थप चार जनामा कोरोना संक्रमणको पुष्टि

असोज २८ स्याङ्जामा थप चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमितहरु पुतली बजार नगर पालिकाका वडा २ का ३४ वर्षीय पुरुष र कालीगण्डकी गाउँपालिकाका २ जना पुरुष र १ जना महिला रहेका छन् ।

कालीगण्डकी गाउँपालिका प्रबेश गर्न पिसिआर रिपोर्ट अनिवार्य

असोज - ३० स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि पालिका प्रबेश गर्नसवैलाइ पिसिआर रिपोर्ट अनिवार्य गरेको छ। देशबाहिर वा संक्रमणदर उच्च रहेका जिल्लाहरुबाट कालीगण्डकी गाउँपालिका भित्र प्रबेश गर्न ७२ घण्टा भित्रको नेगेटिभ पिसिआर रिपोर्टलाई सम्बन्धित स्वास्थ्य चौकीमा बुझाएर मात्र प्रबेश गर्न पाइने...

स्याङ्जा युके समाज द्वारा बाढीपहिरो पीडितलाई सहयोग रकम हस्तान्तरण

असोज -२९ स्याङ्जा समाज युके द्वारा कालीगण्डकी गाउँपालिका र वालिङ नगरपालिकाका बाढिपहिरो पीडितलाई सहयो रकम हस्तान्तरण गरेको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे र बिर्घा कट्टीका आठ परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो। खहरेका बाढीपहिरो पीडितहरुलाइ जनही २०/२० हजारका...

स्याङ्जामा निषेधाज्ञा जारी – कार्तिक एक गते बाट कडाइ गरिने

असोज २९, लकडाउन खुला गरे संगै सामान्य बन्दै गएको स्याङ्जाको जनजीवन पुनः प्रभावित बन्न थालेको छ। कोरोना संक्रमणको जोखिम समुदाय स्तरमा फैलिन सक्ने भन्दै दशैँ घरघरमै मनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । चाडपर्व नजिकिँदै गर्दा चाडपर्वको बहानामा जिल्ला...

Page 98 of 117 1 97 98 99 117
ट्रेन्डिङ