बिदेशीको जागिर छोडेर गाई फार्ममा रमाउदै गुल्मीका एक युवा
चुरामणी तिमिल्सिना ,कार्तिक १,साउदी अरबको जागिर छोडेर आफ्नै गाइ फर्ममा दुध उत्पादन गर्दा आन्दको महसुस भएको रुरु ४ का रमेश प्रसाद श्रेष्ठको भनाइ छ । उनी झन्डै ७ बर्षको समय दुबै, मलेसिया, तथा साउदिका विभिन्न खाडिको देशमा काम गरेको बताए...







