समाज

स्याङ्जामा बढी भाडा नलिन र लिएको पाइए कार्वाही हुने

कार्तिक-३ , जिल्ला प्रशासन कार्यलय स्याङ्जाले तोकिएको दर भन्दा बढी भाडा नलिन भन्दै सोमबार एक सूचना जारीको गरेको छ। यातायात व्यवसायीहरुले लकडाउन अघि कायम गरिएको भाडा दर भन्दा बढी भाडा लिएको जनगुनासो आएको भन्दै सूचना जारी गरेको हो। सूचनामा हाल...

स्याङ्जा प्रहरी द्वारा अवैध घरेलु मदिरा नष्ट

कार्तिक -३ स्याङ्जा प्रहरीले अवैध मदिरा नियन्त्रण र नष्ट गर्ने अभियानलाई तिब्र पारेको छ। समाजमा बढ्दो घरेलु हिंसा र झैझगडा न्यूनीकरणको लागि साथै महान् चाडपर्वको समयमा शान्ति सुरक्षालाइ मजबुद बनाउनका स्याङ्जा प्रहरी लागिपरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अवैध...

सहज आवगमनको माग गर्दै स्याङ्जा प्रशासन विरुद्ध गृहमा उजुरी

कार्तिक -२ , जिल्ला प्रशासन कार्यलय स्याङ्जाले २८ र ३० गते जारी गरेको निर्णय जनहित बिपरित भएको भन्दै गृहमन्त्रालयमा उजुरी परेको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का कृष्णराज पाण्डेले उक्त उजुरी दर्ता गराएका हुन् । पाण्डेले आइतबार दिउँसो १२:३०...

चापाकोट नगरपालिकाले बनायो सुविधा सम्पन्न आइसोलेशन

कार्तिक २,स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिकामा कोरोनाको जोखिम वढेपछि नगरपालिकाले आफ्नै खर्चमा सुविधा सम्पन्न आइसोलेशन तयार गरेको छ ।चापाकोटमा आयोजना गरिएको आँखा शिविरका प्राविधिक र चिकित्सकमा कोरोना देखिएप्छि कन्ट्रयाक ट्रेसिङ गर्दा शिविरमा सहभागीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले आफ्नै खर्चमा सुविधा...

रिडीको संस्कृत तथा साधारण माविमा नयाँ बिद्यालय व्यवस्थापन समिति गठन

चुरामणी तिमिल्सिना गुल्मी कार्तिक -२ संस्कृत तथा साधरण माध्यमिक बिद्यालय रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ को नयाँ बिद्यालय ब्यावस्थापन समिति गठन गरिएको छ । नयाँ बिद्यालय व्यवस्थापन समितिमा रामलाल बिक सर्वसम्म रुपमा अध्यक्षमा चयन हुनु भएको छ ।यस्तै सदस्यहरुमा...

रामपुर नगरपालिका चार दिनका लागि बन्द

कार्तिक -२ , कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै पाल्पाको रामपुर नगरपालिकाले चार दिनका लागी अत्यावश्यकका बाहेक सम्पूर्ण सेवा बन्द गरेको छ। नगरपालिकाका कर्मचारी , जनप्रतिनिधि , स्वास्थ्य संस्थाका कर्मचारी , समुदाय स्तरका व्यक्ति , ब्यापार व्यवसायीहरुको स्वाब संकलङन गरि...

जनतामावी सत्यवतिका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान

चुरामणी तिमिल्सिना कार्तिक -२ ,जनता माध्यमिक बिद्यालय सत्यवती १ अस्लेवा गुल्मिका १० जना बिपन्न परिवारका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान गरिएको छ । सोही वडाका समाजसेवी तथा बिद्यालयका आजीवन सदस्य लक्ष्मी पतिका सुपुत्रले हाल दक्षिण कोरियाबाट टिकाराम पाण्डेले शैक्षिक सामाग्री खरिदका...

पहिलो पाइला नेपाल तानसेनको अधिबेशन सम्पन्न

चुरामणी तिमिल्सिना कार्तिक -२, सामाजिक कार्यमा सक्रिय रहेको संस्था पहिलाे पाइला नेपाल तानसेन पाल्पाकाे अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले लेख बहादुर कुँवरलाई अध्यक्षमा चयन गरेको छ । पहिलो पाइला नेपालकाे विधि र विधान अनुसार अधिवेशन प्रत्येक २ बर्षमा गर्नुपर्ने भए...

सुक्निता बनिन् ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’

कार्तिक -२ फेसन डिजाइनर सुक्निता चौलागाईं लाई 'बेष्ट फेसन डिजाइनर अफ द इयर' बाट सम्मान गरिएको छ । बिहिबार राजधानीमा सम्पन्न भएको 'दोस्रो फेशन एण्ड मोडल अवार्ड' कार्यक्रममा सुक्नितालालाई उक्त अवार्ड प्रदान गरिएको हो ।फेसन डिजाइनिङको क्षेत्रमा लामो समय बिताएकी...

बाल गायिका कमलाको डोको बुनेर सार्वजनिक

सुमन ढकाल,कार्तिक-२, बाल गायिका कमला घिमिरे राजु परियार र बिक्रम क्षेत्रीको आवाजमा "डोको बुनेर" बोलको गित मेशना म्युजिकबाट बजारमा सार्वजनिक भएको छ।शब्द नेत्र अर्याल लय रोशन परियारको रहेको गितको भिडियोमा टिका सानु,टिका जैसी,रुबिना अधिकारी,प्रेम खड्का ,तेजेन्द्र गौतम,बसन्त ओली रिहान शंकरको...

Page 96 of 117 1 95 96 97 117
ट्रेन्डिङ