संवाददाता

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

कर्मचारीमा कोरोना संक्रमण देखिए पछि वडा कार्यलय बन्द

असार -२८ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का एक जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भए संगै वडा कार्यलय बन्द भएको छ। वडामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिए संगै संक्रमणको थप जोखिम न्यूनीकरण गर्नका लागि वडा कार्यलय बन्द...

अवरुद्ध रिडी रुद्र्बेणी सडक खण्ड सुचारु

अवरुद्ध रिडी रुद्र्बेणी सडक खण्ड सुचारु

चुरामणि तिमिल्सिना असार २८ गएको ५ दिन देखि अवरुद्ध रहेको रिडी रुद्रबेणी सडक खण्ड आज बाट सुचारु भएको छ। अवरुद्ध सडक आज बाट सुरु भएको ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक शुभराज बमले जानकारी दिनु भयो।

गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ

पाल्पामा अवैध मृत मृग सहित ४ जना पक्राउ

असार-२८ पाल्पामा अवैध मृत राते मृग सहित ४ जना पक्राउ परेका छन् । हिजो राती करिव ११:३५ बजेको समयमा रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ हार्थोकमा प्रहरी चेकजाचको क्रममा बुर्तिबाङ्गबाट बुटवल तर्फबाट जाँदै गरेको ध १ ज ४६५ नम्बरको बोलेरोमा मृत...

नमस्ते नेपालले गर्‍यो क‍रोना महामारीमा खट्नेलाई सम्मान

नमस्ते नेपालले गर्‍यो क‍रोना महामारीमा खट्नेलाई सम्मान

२७-असार, बुटवल । रुपन्देहीको तिलोत्तमामा क्रियाशील सामाजिक संस्था नमस्ते नेपालले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो महामारीमा अग्रपंक्तिमा खटिएका विभिन्न क्षेत्रका ४ जना व्यक्तिहरुलाई शनिबार तिलोत्तमाको वनवाटिकामा सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

असार -२७ पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा जिल्लाको तिनाउँ गाउँपालिका वडा नम्बर २ बस्ने ३८ वर्षका दुर्गा बहादुर गाहा मगर रहेका छन् । आज दिउँसो करिब ४:३० बजेको समयमा तिनाउँ गाउँपालिका वडा...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु

असार -२७ स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। संक्रमितको चरक मेमोरियल अस्पताल पोखरामा २६...

गुल्मीमा सामन किनबेच गर्दागर्दै भवन भत्किए पछि।

गुल्मीमा सामन किनबेच गर्दागर्दै भवन भत्किए पछि।

चुरामणि तिमिल्सिना असार-२७। आइतबार बिहान मुसलधारे पानी पर्दा चन्द्रकोट गाउँपालिका वडा नम्बर २ बिसुखर्क भञ्ज्याङ्ग स्थित सुवेदी फेन्सी तथा किराना पसल भएको घर भत्किएको छ। घर भत्किदा पसलनै सार्नुपरेको पसलका सन्चालक भिमु सुवेदीले जानकारि दिनुभयो । आज दिउँसो दिउँसो १...

कालीगण्डकी गाउँपालिकाका दुई जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट

कालीगण्डकी गाउँपालिकाका दुई जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट

असार -२७ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका दुई जनामा कोरोना भाइरसका नयाँ भेरियन्ट फेला परेको छ। कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुषमा डेल्टा बि . १.६१७.२ नयाँ कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिनु भयो।...

कालीगण्डकी गाउँपालिकाद्वारा निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ

कालीगण्डकी गाउँपालिकाद्वारा निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ

यम सोमै असार -२६ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले निशुल्क स्वास्थ्य बिमा कार्यक्रमक एक औपचारिक कार्यक्रमका बिच आजबाट शुभारंम्भ गरेको छ। कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को निति तथा कार्यक्रम मार्फत पालिकाबासी सम्पूर्ण नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सार्वजनिक गरेको थियो ।...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पामा पहिरोमा परि थप एक जनाको मृत्यु

असार -२६ पाल्पा पहिरोमा परि थप एक जनाको मृत्यु भएको छ। गत २४ गते बिहान ४ बजे तिनाउँ गाउँपालिका वडा नम्बर ५ गिट्टीखानीमा घर माथिबाट गएको पहिरोमा घाइते ७ जना मध्ये करिब ७५ वर्षीय सुन्दरी गुरुङको उपचारका क्रममा मृत्यु भएको...

Page 11 of 125 1 10 11 12 125
ट्रेन्डिङ