संवाददाता

प्रमुख जिल्ला अधिकारी द्वारा कालीगण्डकी गाउँ पालिकाको निरिक्षण

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रिले कालीगण्डकी गाउँ पालिकामा संचालित विभिन्न योजनाहरुको निरिक्षण गरेका छन् । प्रजिअले कालो पत्रे हुने क्रममा रहेको ओइघा देखि रिडि सम्मको मोटर बाटो र किपट( छिस्दी खाने पानी योजनाको निरीक्षण गरेका छन्। उनले स्याङ्जाको...

घर भत्केपनि जनताको मन भत्किन नदिने चापाकोटका मेयर गिरिको प्रतिबद्धता,

राजन भट्टराई स्याङ्जा : स्याङ्जा को चापाकोट नगरपालिकाका विभिन्न स्थानमा अविरल बर्षा भएपछि धेरै ठाउँमा धनजनको ठुलो क्षति भएको छ । केही समय अगाडि अविरल बर्षाका कारण घर भत्किनुका साथै विभिन्न ठाउँमा खेतीयोग्य जमिनमा पहिरो जाँदा स्थानीयबासी चिन्तित बनेका छन्...

पाल्पा टुनी भञ्ज्याङ्गमा मिनी ट्रक दुर्घटना, एक जनाको घटना स्थल मै मृत्यु

राजन भट्टराई , पाल्पाको रामपुर नगरपालिका ४ टुनी भञ्ज्याङ्गमा ट्रक दुर्घटना हुँदा एक जनाको निधन भएको छ । हेटौडा बाट जाली लिएर आएकोे मिनी ट्रक रामपुर आर्यभञ्ज्याङ्ग सडक खण्डको टुनी भञ्ज्याङ्गमा दुर्घटना हुँदा सर्लाहीको वाग्मती नगरपालिका ७ का अन्दाजी ३०...

बाग्लुङमा बाढीले बस्ती बगायो, १२ जना बेपत्ता

१८ भदौ, काठमाडौं । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् । सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन्...

जनताको घर घरमै सुखदुःखको सारथी सांसद मल्ल

राजन भट्टराई-(भाद्र-१७)स्याङ्जा : गण्डकी प्रदेशका सांसद माननीय भागवत प्रकाश मल्लले हिजो आफ्नो जन्मभूमि चापाकोट नगरपालिकाको वडा नम्बर ५ सेखामका विभिन्न स्थानमा पहिरोका कारण घर बार बिहिन र खेति योग्य जमिन पहिरोका कारण क्षति भएका हरुलाई घर-घरमा गएर पिडितहरुको घर अवलोकन...

गाउँवासीको श्रमदानमा ढलान सहितको बाटो निर्माण

स्याङ्जा वालिङका युवाहरु ग्रामीण बाटो निर्माणमा जुटेका छन् । वालिङ नगरपालिका वडा नम्बर १३ वोदिभञ्ज्याङका युवाहरु ग्रामीण बाटो निर्माणमा जुटेका हुन् । बाटो निर्माण कार्यमा गाउँलेहरुको साथमा अधिकांश श्रम गरेर खाने युवाहरु रहेका छन् । वर्षातका कारण हिँडन समेत मुश्किल...

स्याङ्जामा वर्षाले धनजनको क्षति, स्थानीय समस्यामा

वर्षायाममा पहिरोको कारण पहाडी क्षेत्रमा धनजनको क्षति हुने गरेको छ भने स्थानीयहरुमा समस्या परेको छ । वर्षाकै कारण स्याङ्जामा एक दर्जन बढीको ज्यान गैसकेको छ । वर्षाले घर तथा बसोबासमा क्षति पुगेपछि नागरिकलाई समस्या परेको छ ।यसै सन्दर्भमा स्याङ्जाको गल्याङ...

नेपालमा ११२० कोरोना संक्रमित थपिए, १११२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९०...

किसानको सहयात्री बन्दै बिर्घा सानाकिसान कृषि सहकारी

स्याङ्जा भदौ -१७, कोरोना महामारीको कारण सिंगो देशमा रसायनिक मलको अभाव देखिएको छ। किसानले लगाएको धान बालीको लागि रासायनिक मलको अभाव स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पनि देखिएको छ। हाल देखिएको रासायनिकमलको अभावलाई मध्यनजर गर्दै जिल्ला सहकारी संघ र कालीगण्डकी गाउँ पालिकाले...

गुल्मीमा रेसुङ्गा बिमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास

कोरोना भाइरस सङक्रमणको प्रभाव रहिरहे पनि गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अघि बढेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको आज शिलान्यास गरिएको छ। रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा भवन र...

Page 117 of 125 1 116 117 118 125
ट्रेन्डिङ