संवाददाता

बन्दाबन्दीका कारण महिलाहरुमा कार्यबोध थपियो

बन्दाबन्दीका कारण महिलाहरुमा कार्यबोध थपिएको छ । कोभिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि गरिएको बन्दाबन्दीमा गृहिणी महिलाहरुमा कार्यबोध अझ धेरै थपिएको हो ।वालिङ नगरपालिकाका उप–प्रमुख कल्पना तिवारीका अनुसार वालिङ नगरपालिका भित्रका अधिकांश गृहिणी महिलाहरुमा पहिला भन्दा बन्दाबन्दीपछिको समयमा...

कोरोनाको कारण थप ११ जनाको ज्यान गयो, एक हजार ६९ जनामा कोरोना संक्रमण

भदौ १६ काठमाडौं । कोरोनाभाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए । महोत्तरीमा ४...

नेपालमा कोरोनाबाट पहिलोपटक स्वास्थ्यकर्मीको ज्यान गयो

नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ। जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा-४ निवासी ४० वर्षीय हेल्थ असिस्टेन्टको तीन दिनअघि मृत्यु भएको हो कोरोना संक्रमण पुष्टि भएर गम्भीर बिरामी परेका उनलाई उपचारका लागि महोत्तरीबाट काठमाडौं ल्याउँदै...

काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या २२८ पुग्याे

पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण सात जनाकाे ज्यान गएकाे पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा बालिका र महिला गरी तीन तथा चार जना पुरुषकाे ज्यान गएकाे हाे ।काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेमा...

नवलपरासीको बर्दघाटमा सोमबार सडक दुर्घटनामा परि एक बालकको मृत्यु

पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा परि एक बालकको मृत्यु भएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ४ बर्दघाट स्थित बाटो काट्ने क्रममा पुर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौडाबाट जन्ती लिएर धनगढी तर्फ जादै गरेको से १ च २२३३ नम्बरको स्कारपियो...

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु , दुई जना घाइते

राजन भट्टराई,१४ भाद्रचापाकोट, १४ भदौ । स्याङ्जाको वालिङबाट चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय भानुभक्त गैरे र वडा...

स्याङ्जामा चापाकोट नगरपालिकाको एम्बुलेन्स दुर्घटना

स्याङ्जामा चापाकोट नगरपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको छ। वालिङ नगरपालिका–७ केवरेमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् । आज बिहान करीब चार बजे तिर उक्त दुर्घटना हुँदा एम्बुलेन्समा सवार दुईको अवस्था गम्भीर र अन्य दुईजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय...

नेपालमा शनिबार ८८४ जना कोरोना संक्रमित थपिए

भदौ १३ -काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी...

कालीगण्डकीमा शोक सभा एवं राहत रकम हस्तान्तरण कार्यक्रम सम्पन्न!

जि.के. पाण्डेय!भदौ १३,गत असार ३० गते काली गण्डकी गाउँ पालिका वडा नं ४,खहरेमा आएको बिनासकारी पहिरोबाट मृत्यु हुनुभएका पुर्ब गा.बि.स. अध्यक्ष(साबिक बिर्घा) ईमान सिं राना,क्या.गिमान सिं थापा,स्थानीय समाजसेवीहरु टिका बहादुर थापा र प्रेमचन्द्र पाण्डेयको ४७ दिनको पुण्यतिथिको अवसरमा आज नेपाली...

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जना घाइते

गुल्मी-भदौ १३ । कालिगण्डकी गाउँपालिका पुर्तिघाट बजारमा डबल क्याप जिप दुर्घटना भएको छ । शनिबार दिउँसो करिब १२ बजे तिर लु.२.च २७५६ नम्बरको जिप बाटोबाट करिब ३० मिटर तल खोलामा खसेको हो । उक्त जिपमा ५ यात्रु सवार थिए जस...

Page 118 of 125 1 117 118 119 125
ट्रेन्डिङ