स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा स्थलगत बाख्रापालन सम्बन्धि आधारभूत तालिम सम्पन्न
असार -१४ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा स्थलगत बाख्रापालन सम्बन्धि आधारभूत तालिम सम्पन्न भएको छ। साना बाख्राको व्यवसायीक उत्पादन केन्द्र (बाख्रा पकेट) कार्यक्रम तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा र कालीगण्डकी गाउँपालिकाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो। श्री चण्डी भञ्ज्याङ् घुरडाँडा...
















