संवाददाता

पाल्पामा सवारी दुर्घटना हुँदा चार जना घाइते

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

असार -२३ पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका वडा नम्बर ५ बिरकोट बस्ने २६ वर्षीय सुदिप गैरे रहेका छन् । आज बिहान ६ बजेको समयमा तिनाउ गाउँपालिका वडा नम्बर...

पाल्पाको अर्गलीमा कृषकलाई कृषि  सामग्री प्रदान

पाल्पाको अर्गलीमा कृषकलाई कृषि सामग्री प्रदान

चुरामणि तिमिल्सिना असार २३ ।पाल्पाको अर्गलीमा कृषकहरुलाई मागको आधारमा कृषि उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिकाको आर्थिक सहयोग र वडा नम्बर १४ को व्यवस्थापनमा सामग्री वितरण गरिएको वडा नम्बर १४ का वडाअध्यक्ष कमल रानाले जानकारी दिनु भयो।...

गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ

स्याङ्जामा प्रहरीद्वारा २ हप्ताको अवधिमा २० फरार प्रतिवादीहरु पक्राउ

स्याङ्जा असार -२३ स्याङ्जामा प्रहरीलेले दुई हप्ताको अवधिमा २० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। पक्राउ परेका प्रतिवादीहरु अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाकी रहेकाहरु मध्येका छन्। असार ७ गते देखि २२ गतेसम्मको अवधीमा स्याङ्जा प्रहरीले जबरजस्ती...

काठमाडौमा सवारी साधनमा जोर बिजोर प्रणाली हट्यो

काठमाडौमा सवारी साधनमा जोर बिजोर प्रणाली हट्यो

असार -२०। काठमाडौं उपत्यकामा निजी र सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ । आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाउने निर्णय गरेका...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा ४६ जना कोरोना संक्रमित थपिए

असार २० स्याङ्जा - जिल्लामा निषेधाज्ञा खुकुलो पारिए संगै कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रममा रहेको छ। पछिल्लो २४ घण्टामा स्याङ्जामा ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। १९ जना महिला र २७ जना पुरुष गरि ४६ जनमा कोरोना संक्रमणको पुष्टि...

कालीगण्डकी सेरोफेरो युके समाजद्वारा कालीगण्डकी अस्पताललाई रु २,२७,४०० प्रदान

कालीगण्डकी सेरोफेरो युके समाजद्वारा कालीगण्डकी अस्पताललाई रु २,२७,४०० प्रदान

असार -२० युकेमा रहनुभएका नेपाली दाजुभाइहरुको संस्था कालीगण्डकी सेरोफेरो समाज युके ( गल्याङ देखि रिडि )ले आज कालीगण्डकी अस्पताल कालीगण्डकी स्याङ्जालाई कोभिड उपचारकालागी आर्थिक सहयोग स्वरुप रु २ लाख सत्ताइस हजार चार सय प्रदान गरेको छ। आज उक्त रकम गाउँपालिकाका...

गुल्मीको रिडीमा रक्तदान कार्यक्रम सम्पन्न

गुल्मीको रिडीमा रक्तदान कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना असार -१९ गुल्मीको रिडीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीको मुख्य आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी र रुपन्देही शाखाको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम प्रमुख अतिथि रहेको...

कालीगण्डकीमा टिप्पर दुर्घटना

कालीगण्डकीमा टिप्पर दुर्घटना

मीन थापा मगर । स्याङ्जा : १७ असार २०७८ कालीगण्डकी गाउँपालिका स्याङ्जामा टिप्पर दुर्घटना भएको छ । हिजो राति करिब ८:३० बजे वडा नं ४ स्थित बराचौरमा टिप्पर दुर्घटना भएको हो । बिर्घाबाट मिर्मी तर्फ आइरहेको बा ३ क २३६५...

गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ

पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

असार १७ पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको माथागढी गाउँपालिका बस्ने ७८ वर्षीया बृद्वालाई जबरजस्ती करणी गरेको आरोपमा कुलो निर्माण सम्बन्धि लेबर काम गर्ने १९ वर्षका शंकर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाका...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा ३२ जना कोरोना संक्रमित थपिए

असार -१७ स्याङ्जामा पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न पालिका र नगरपालिकाका २० जना महिला र १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। यो संगै स्याङ्जामा कुल...

Page 13 of 125 1 12 13 14 125
ट्रेन्डिङ