संवाददाता

गुल्मीको भट्कुवामा कृषकलाई बाख्रा वितरण

गुल्मीको भट्कुवामा कृषकलाई बाख्रा वितरण

चुरामणि तिमिल्सिना असार-१२। गुल्मीको भट्कुवामा किसान वर्गहरलाई बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कार्यक्रम अनुसार वडा नम्बर १ भट्कुवामा पकेट क्षेत्र घोषणा गरी अनुसार कार्यक्रम गरिएको कार्यक्रमको प्रमुख अतिथि पालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी पन्थले जानकारी दिनुभयो। गाउँपालिकाको १५ लाखको...

रिब्दीकोट गाउँपालिकाद्वारा शत प्रतिशत अनुदानमा सहकारी संस्थालाई विविध सामग्री प्रदान

रिब्दीकोट गाउँपालिकाद्वारा शत प्रतिशत अनुदानमा सहकारी संस्थालाई विविध सामग्री प्रदान

चुरामणि तिमिल्सिना असार -१२। पाल्पा -पाल्पाको रिब्दीकोट गाउँपालिकामा शत प्रतिशत अनुदानमा चार सहकारी संस्थाहरुलाई सामग्री वितरण गरिएको छ । रिब्दीकोट गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । यस गाउँपालिका भित्र रहेका लालुपाते सामाजिक उद्यमी महिला कृषि सहकरि...

परालको विविध सामग्री बनाइ मनग्ये आम्दानी  गर्दै गुल्मीकी  दिपिका

परालको विविध सामग्री बनाइ मनग्ये आम्दानी गर्दै गुल्मीकी दिपिका

चुरामणि तिमिल्सिना असार -११। पाँच दिने तालिमले पर्यटक देखि क्रियापुत्रीले सम्म प्रयोग हुने परालका विभिन्न आर्कषक सामाग्रीहरु बनाउन गुल्मी रुरु क्षेत्र गाउँ पालिका वडा नम्बर १ कि दिपिका थापालाई भ्याइ -नभ्याइ छ । घरेलु कार्यलय तम्घास र मेडपाको सहयोगमा आफ्नै...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

गुल्मीको सत्यवतीमा करेन्ट लागेर एक जनाको मृत्यु

चुरामणि तिमिल्सिना रिडी, असार ११ – गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालीका वडा नम्बर १ अस्लेवा चौर, निवासी ३७ बर्षका यमलाल कुँवरको आज बिहान करेन्ट लागेर मृत्यु भएका हो । आज विहानै घरमै बिद्युत...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु ,चार जना संक्रमित थपिए

असार-११ स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर २ कि २२ वर्षीया महिला रहेकी छिन्। मृतकमा जेठ २६ गते कोरोना संक्रमणको पुष्टि भएकोमा उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा...

सत्यवती गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न

सत्यवती गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न

असार -११ चुरामणि तिमिल्सिना सत्यवती गाउँपालिका गुल्मीको ९ औं गाउँसभा तथा बजेट अधिवेशन सम्पन्न भएको छ । पालिकाका अध्यक्ष पारिश्वर ढकालले आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो। गाउँपालिकाका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम समितिका अध्यक्ष...

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा ५५ करोड ३८ लाख ८२ हजारको बजेट सार्वजनिक

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा ५५ करोड ३८ लाख ८२ हजारको बजेट सार्वजनिक

असार -१० यम सोमै -स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि नवौ गाउँसभा मार्फत ५५ करोड ३८ लाख ८२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले नवौ गाउँ सभा मार्फत आर्थिक वर्ष २०७८/२०७९ को लागि तय गरेको नीति तथा...

पाल्पामा सवारी दुर्घटना हुँदा चार जना घाइते

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु -एक जना घाइते

असार १० पाल्पा- पाल्पामा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आज दिउँसो तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सा स्थित सिद्वार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु ७ प...

कालीगण्डकी गाउँपालिकाद्वारा निशुल्क रुपमा स्वास्थ्य बिमा कार्यक्रम

खानेपानीको वयवस्था र खरको छाना विस्थापित गर्ने कालीगण्डकी गाउँपालिकाको नीति सफल हुँदै

असार -९ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा एक घर - एक धारा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। आव २०७४/७५ र २०७६/२०७७ मा पालिकामा "एक घर- एक धारा" नीति कार्यक्रम अन्तर्गत २ हजार १२६ धारा जडान गरि सकिएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ। चालु...

स्याङ्जाका काफ्लेले पाए क्यानडाको उत्कृष्ट नागरिक सम्मान ।

स्याङ्जाका काफ्लेले पाए क्यानडाको उत्कृष्ट नागरिक सम्मान ।

असार -९ क्यानडा ः अन्टरियो प्रान्तभित्र रहेको ब्रम्टन शहरको सन २०२०÷२०२१ को उत्कृष्ट नागरिकका रुपमा स्याङ्जाका मित्र काफ्ले सम्मानित हुनु भएको छ । ब्रम्टन नगरले सन् २०२०÷२०२१ को उत्कृष्ट नागरिकहरूको छनौट गर्दै सम्मानित गरेको हो । कोभिड १९ को बिषम...

Page 15 of 125 1 14 15 16 125
ट्रेन्डिङ