कालीगण्डकी गाउँपालिकाद्वारा निशुल्क रुपमा स्वास्थ्य बिमा कार्यक्रम
असार ९ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक पालिकाबासीको स्वास्थ्य बिमा निशुल्करुपमा गर्ने भएको छ। कालीगण्डकी गाउँपालिकाको नवौ गाउँसभा मार्फत आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले पालिकाबासीको निशुल्क रुपमा स्वास्थ्य बिमा गरिने...















