संवाददाता

नेपालमा थप ५०० जना कोरोना संक्रमीत थपिए

पौष -११ नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको...

राष्ट्रिय जनमुक्ति पार्टी द्वारा बिरुवा गाउँपालिकामा सांगठनिक अभियान सम्पन्न

स्याङ्जा पौष -११ राष्ट्रिय जनमुक्ति पार्टी पश्चिम नारायणी ब्युरो अन्तर्गत बिरुवा गाउँपालिका सपाङ्गदीमा सांगठनिक अभियान-२०७७ सम्पन्न गरेको छ।क्षेत्रीय अध्यक्ष दूध बहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममापार्टीका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय महिला मोर्चा अध्यक्ष होमाया गुरुङ्गले उत्पीडित जाती समुदायलाई बर्तमान सरकार...

स्याङ्जामा बस र ट्रक एक आपसमा ठक्कर खाँदा १७ जना घाइते

स्याङ्जा -११ स्याङ्जामा आज दिउँसो बस र ट्रक एक आपसमा ठक्कर खाँदा १७ जना घाइते भएका छन् । पुतलीबजार नगरपालिका वडा नं. -११ वगालेथोक नजिकै सिद्धार्थ राजमार्गमा अर्जुनचौपारीबाट आउँदै गरेको ना. ५ ख. ५१३९ नं.को बस र पोखराबाट वालिङ तर्फ...

ग्वादीमा स्वास्थ्य चौकी भवनको शिलान्यास

चुरामणी तिमिल्सिना पौष -१० रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ ग्वादी गुल्मीमा औपचारिक कार्यक्रमका साथ ग्वादी स्वास्थ चैकी भवनको वैदिक विधि सहित रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकन्ठ गौतमले शिलान्यास गर्नु भएको छ। नेपाल सरकारको मापदन्ड अनुसार निर्माण गर्न लागिएको स्वास्थ...

स्याङ्जामा थप एक जना कोरोना संक्रमितको मृत्यु

पौष -९ स्याङ्जामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा फेदीखोला गाउँपालिका वडा नम्बर १ कि ७४ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य कार्यलय पोखराले जनाएको छ।पुस ५ गते कोरोना संक्रमणको पुष्टि भएको महिलाको बुधबार बेलुका ८:२०...

राष्ट्रिय जनमुत्ती पार्टी स्याङ्जाद्वारा कालीगण्डकी गापा स्तरिय ” सांगठनिक अभियान २०७७” सम्पपन्न।

पौष -९ - राष्ट्रिय जनमुत्ती पार्टी स्याङ्जाद्वारा कालीगण्डकी गाउँपालिका स्तरिय " सांगठनिक अभियान २०७७" बुधबार सम्पन्न भएको छ। पार्टीका कालीगण्डकी गापाका अध्यक्ष खडक व. झेडिको सभापतित्वमा भएको कार्यक्रममा वोल्नुहुदै प्रमुख अतिथि राष्ट्रिय जनमुत्ति पार्टीका संघिय परिषदका उपाधयक्ष तथा महिला मोर्चाका...

बिमल,अर्जुन,रबिन,अन्जली र समिक्षाको पछ्यौरी लिसियो(भिडियो)

सुमन ढकाल,पौष ८ काठमाण्डौ। लोकप्रिय गायक अर्जुन सापकोटा,रबिन लामिछाने र समिक्षा अधिकारीको अावाजमा "पछ्यौरी लिसियो" भावना म्युजिकबाट बजारमा आएको छ। गितमा रबिन लामिछानेको शब्दमा अर्जुन सापकोटाको लय रहेको गितमा चर्चित मोडल बिमल अधिकारी,अन्जली अधिकारीको अभिनय रहेको देख्न सकिन्छ।राजेश घिमिरेको छायांकनको...

रुरुमा राष्ट्रिय परिचयपत्र दर्खास्त फारम भर्नेहरुको सङ्ख्यामा वृद्धि

चुरामणी तिमिल्सिना पौष -८ रुरु क्षेत्र गाउँ पालिका वडा नम्बर १ रिडी गुल्मीमा सञ्चालन भैरहेको राष्ट्रिय परिचय पत्र दर्खास्त फारम भर्न आउनेको संख्यामा वृद्धि भएको छ । पौष २ गतेबाट वडा कार्यलयमा बसेको शिविरले आजसम्म झन्डै १ हजार जनाको फारम...

समाजसेवी पाण्डेद्वारा दुई बिद्यालयहरुलाई कुर्ची प्रदान

चुरामणी तिमिल्सिना पौष -८ गुल्मी सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवाका सामाजिक अभियानता तथा जनता माध्यमिक बिद्यालय अस्लेवाका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पान्डेले दुई बिद्यालयलाई ५० थानका दरले १०० थान कुर्ची प्रदान गर्नु भएको छ । राम माद्यामिक बिद्यालयको...

बुटवलमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

पौष -८ बुटवलमा उपचाररत स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का ७२ वर्षीया पुरुषको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मंगलबार राति १२:५ मिनेट जादा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन...

Page 59 of 125 1 58 59 60 125
ट्रेन्डिङ